एमाले स्थायी कमिटीको बैठक स्थगित, अझै बाटो हेर्दै

मधुसूदन रायमाझी, काठमाडौं । नेकपा एमालेभित्रको जारी विवाद हल गर्न शनिबार अध्यक्ष केपी शर्मा ओली अर्थात् संस्थापन पक्षले बोलाएको स्थायी कमिटीको बैठक कार्य दलको सुझावअुनसार स्थगित गरिएको छ । पार्टी अध्यक्ष ओलीले नेपाल समूहलाई अब धेरै दिन कुर्न नसकिने भन्दै शनिबारसम्मको समयसीमा दिनुभएको थियो । तर, पार्टीभित्रको समस्या समाधान गर्न बनेको विघटित कार्यदलमा रहेका नेताहरूको […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज (आइतबार) बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल गर्ने गरी स्थायी समितिको बैठक बोलाइएको थियो । आज स्थगित बैठक साउन २५ गते बस्ने तय गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर […]

एमालेको स्थायी कमिटी बैठक स्थगित, फेरि आजै बस्ने

नेकपा एमालेको स्थायी कमिटी बैठक केहीबेरको लागि स्थगित भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठक दिउँसो ३ बजेसम्मको लागि स्थगित भएको हो ।  अध्यक्ष केपी शर्मा ओलीले सम्पादकहरूसँग दशौं राष्ट्रिय महाधिवेशनको बारेमा छलफल गर्ने कार्यक्रम भएकाले केहीबेरको लागि बैठक स्थगित भएको एमाले नेताहरूले बताएका छन् ।  एमालेको महाधिवेशनको उद्घाटन, बन्दसत्र सञ्चालन, महाधिवेशन प्रतिनिधि मनोनयनलगायतको विषयमा छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको थियो ।

बालकोटमा महाधिवेशनबारे मन्थनमा व्यस्त भए ओली, स्थायी कमिटी बैठक स्थगित

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ। आइतवार ३ बजेका लागि बोलाइएको बैठकमा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुने भएपछि बैठक भोली सम्मका लागि सारिएको हो। पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठक स्थगित भएको जानकारी दिए। आसन्न महाधिवेशनका लागि ओली आफ्नै निवास बालकोटमा भेटघाटमा व्यस्त भएपछि बैठक सारिएको…

एमाले स्थायी कमिटीको बैठक स्थगित

शुक्रवार बस्ने भनिएको नेकपा एमाले स्थायी कमिटीको बैठक स्थगित भएको छ ।  प्रतिनिधि सभाको बैठकका कारण पार्टीको स्थायी कमिटी बैठक स्थगित भएको एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार भोलि (शनिवार) बिहान ९ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्ने छ ।  बैठकमा चालू संसदमा पार्टीको भूमिकाबारे छलफल गरिने उनले बताए। साथै विधान महाधिवेशनबारे पनि छलफल गर्ने तालिका छ।

एमाले स्थायी कमिटीको बैठक आज

काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने भएको हो । शनिवार बोलाइएको बैठक विषयमा प्रवेश नगरी आज बस्ने गरी स्थगित गरिएको थियो । केही बेर सामान्य छलफलपछि एकताको पहलका लागि भन्दै आज दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित […]

एमाले स्थायी कमिटि बैठक स्थगित

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ। १ बजेपछि बस्ने बताइएको बैठक स्थगित भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्न तय भएसँगै आजको बैठक स्थगित भएको बताइएको छ। एमाले वार्ता कार्यदलले तयार पारेको १० बुँदे सम्झौता अनुमोदन गर्न भन्दै सोमबार साँझ बैठक डाकिएको थियो। तर बैठक औपचारीक रुपमा बस्न सकेन।

ओलीले गरे स्थायी कमिटीको बैठक स्थगित

काठमाडौ‌‌ । नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि स्थायी कमिटीको बैठक स्थगित भएको हो । प्रधानमन्त्री ओलीले दिउँसो एक बजेको लागि बैठक बोलाउनु भएको थियो । सर्वोच्चले संसद पुन स्थापना गरेपछि प्रधानमन्त्री ओली पदबाट अपदस्थ हुनुभएको छ । अपदस्थ […]

कार्यदलले एकताको निर्णय गर्न नसकेपछि एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । सत्तारुढ नेकपा(एमाले) स्थायी कमिटीको बैठक स्थगित भएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले आइतबार दिउँसो ४ बजेका लागि बोलाएको बैठक स्थगित भएको हो। पार्टी एकता कार्यदलले तयार पारेको मस्यौदामा सहमति नभएपछि बैठक स्थगित भएको पार्टी उच्च स्रोतले जनायो । बैठक पुनः सोमबार बस्ने बताइए छ । ओली पक्षीय कार्यदलका संयोजक सुवास नेम्वाङले आइतबार […]

एमाले स्थायी कमिटीको बैठक स्थगित

काठमाडौं। एमाले स्थायी कमिटीको बैठक आज पनि स्थगित भएको छ। बिहान १० बजे बालुवाटारमा बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको हो। राष्ट्रिय सभा निर्वाचनलाई कारण देखाउँदै स्थगित गरिएको हो। यसअघिको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्दै थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।