संसदमा घम्साघम्सी गर्दै दिन बितेपछि एमालेले स्थगित गर्‍यो स्थायी कमिटी बैठक

काठमाडौं : नेकपा (एमाले)ले शुक्रवारका लागि बोलाएको स्थायी कमिटीको बैठक स्थगित भएको छ। अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार ४ बजे स्थायी कमिटीको बैठक तुल्सीलाल प्रतिष्ठान च्यासलमा बोलाएका थिए। प्रतिनिधिसभाको बैठक लामो समयसम्म चलेपछि नेताहरु बैठकमा जान नभ्याएको भन्दै शनिवार बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर…

सम्बन्धित सामग्री

एमाले स्थायी कमिटी बैठक सुरु

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलमा बैठक सुरु भएको हो ।

एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने

नेकपा एमालेकाे स्थायी कमिटी बैठक स्थगित भएको छ। शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको स्थायी कमिटी बैठक अब भोलि बस्ने भएको छ।...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो स्थायी कमिटी बैठक बसेको हो। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आज स्थायी कमिटी बैठक बसेको हो। यसअघिको स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र वडा कमिटी गठन गरी त्यसको जानकारी केन्द्रीय कमिटी बैठकमा आउँदा लिएर आउन केन्द्रीय सदस्यहरूलाई […]

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बालुवाटारमा बस्ने भनिएको बैठक स्थगित भएको हो । दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने तय भएपछि स्थायी कमिटी बैठक स्थगित भएको पार्टी कार्यालयले जनाएको छ ।