२२ चैत, काठमाडौं । नेपाल वायुसेवा निगमका दुइटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष …
नेपाल वायुसेवा निगमको वाइडबडी दुई वटा जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता, कर्मचारी र व्यापारीसहितलाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै यसमा संलग्न व्यक्तिहरुका विरुद्घमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै यसमा संलग्न व्यक्तिहरुका विरुद्घमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल वायुसेवा निगमको वाइडबडी दुई जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । जहाज खरिद प्रक्रिया सामेल तत्कालीन पदाधिकारीसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३औं स्थापना दिवस मनाइरहँदा प्रमुख आयुक्त प्रेमकुमार राई आफ्नै मुद्दा तामेलीमा राखेर अन्य भ्रष्टाचार मुद्दाका विषयमा औंला उठाइरहेका छन् । नेपाल आयल निगमको जग्गामा अर्बौं भ्रष्टाचार गरेको अभियोगदेखि वाइडबडी जहाज खरिदमा भएको अनियमितताको विषयमा प्रमुख राई जोडिएका छन् । प्रमुख राईसहित जोडिएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान […]
The post आयल निगमको जग्गा र वाइडबडी जहाज प्रकरणको फाइल कहिले खोल्छ ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....