एप्पल स्टोरबाट किन्न पाइने आइफोन केवल ८ वटा मात्र, आइफोन १३ प्रो समेत बन्द

एप्पलले गत सेप्टेम्बर ७ मा आफ्ना बहुप्रतिक्षित नयाँ संस्करणका आइफोन सार्वजनिक गर्‍यो । आइफोन १४ सिरिजका चारवटा आइफोन सार्वजनिक गरेसँगै एप्पलले आफ्ना केही लोकप्रिय पूराना मोडेलहरुको उत्पादन र बिक्रि बन्द गर्ने घोषणा पनि गरेको छ । एप्पलले उत्पादन तथा बिक्री बन्द गरेका चारवटा आइफोनमा गतवर्ष मात्रै सार्वजनिक भएको आइफोन १३ प्रो तथा आइफोन १३ प्रो […]

सम्बन्धित सामग्री

आइफोन १३ सिरिजका ४ मोडल सार्वजनिक, ६ मिटर गहिरो पानीमा ३० मिनेटसम्म काम गर्ने

एप्पलले मंगलबार अबेर राती आफ्नो क्यालिफोर्निया स्ट्रिमिङ भर्चुअल इभेन्टमा आफ्ना नयाँ उत्पादन सार्वजनिक गरेको छ । यसमा आइफोन १३ सिरिजसहित नयाँ एन्ट्री लेभल आइप्याड, आइप्याड मिनी, एप्पल वाच सिरिज समावेश छन् । एप्पलले आफ्नो नयाँ आइफोनलाई पुरानो मोडलको तुलनामा धेरै नै उन्नत बनाएको छ । आउनुहोस्, आइफोनको नयाँ मोडलबारे जानकारी लिऔं । आइफोन १३ सिरिजको विवरण र मूल्य :एप्पलले आइफोन १३ सिरिजका चारवटा मोडल सार्वजनिक गरेको छ । यसमा आइफोन १३ मिनी, आइफोन १३, आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्स समावेश छन