सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ ५४ स्मार्टफोन सार्वजनिक गरेको छ । १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइनसहित ग्यालेक्सी एफ ५४ सार्वजनिक भएको हो ।
६.७ इन्च सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटको साथ यस फोनले उपभोक्ताहरुले सहज रूपमा हेर्न र स्क्रोल गर्न सक्ने कम्पनीको दावी छ । फोनमा ८ जीबी र्याम क्षमता र २५६ जीबी आन्तरिक...
स्मार्टफोन निर्माता कम्पनी साओमीले साओमी सिरिज विश्वबजारमा सार्वजनिक गरेको छ । साओमीले आईतबार मोबाइल वर्ल्ड कंग्रेसमा साओमी १३ सिरिज अन्तर्गत साओमी १३, साओमी १३ प्रो र साओमी १३ लाइट स्मार्टफोन सार्वजनिक गरेको हो ।
साओमी १३ र १३ प्रोमा स्न्यापड्रयागनको पछिल्लो चिपसेट स्न्यापड्रयागन ८ जेन ३ प्रयोग गरिएको छ । साओमी १३ र १३ प्रोमा हाई इण्ड हार्डवेयर राखिएको छ । यी फोनमा १२...
भिभोले वाई सिरिज अन्तर्गत दुई नयाँ मोडलहरू सार्वजनिक गरेको छ । कम्पनीले वाई २२ एस र वाई १६ नेपालमा सार्वजनिक गरेको हो । भिभो वाई सिरिज नेपालमा बजेट मैत्री र युवा उन्मुखी स्मार्टफोनहरु भनेर परिचित छन् । सार्वजनिक भएका वाई २२ एस र वाई १६ प्रविधि, नवीनता र डिजाइनमा केन्द्रित ग्राहकहरूका लागि उपयुक्त स्मार्टफोन रहेका कम्पनीले दाबी गरेको छ ।‘नेपालमा वाई सिरिजले धेरै माया पाएको छ र युवा ग्राहकहरूको हृदयमा एक विशेष स्थान बनाउन सफल भएको छ, प्रयोगकर्ताहरूले दिनुभएको मायालाई कायम राख्न हामीले
स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा सी सिरीज अन्तर्गतको इन्ट्री–लेभल स्मार्टफोन सी ३५ सार्वजनिक गरेको छ । रियलमी सी ३५ मा फ्लागशिप स्तरको ५० मेगापिक्सेलको प्राईमरी क्यामेरा राखिएको छ ।
रियलमी सी ३५ ८=१ मिलीमिटर राईट–एङ्गल बेजेलको साथ आएको छ, जुन सी सिरीजमा सबैभन्दा पातलो फोन हो । यो डाईनामिक ग्लोईङ्ग डिजाइनले प्रयागेकर्ताको व्यक्तित्व झल्काउँछ र फ्युचरिस्टिक र...