काठमाडौं, असार १९। जनता समाजवादी पार्टी विभाजन गर्ने सहमति भएपछि दुई पक्षबीच नेता तथा कार्यकर्ता तानातान सुरु भएको छ। जसपाका डा बाबुराम भट्टराई र उपेन्द्र यादवबीच संयुक्त पार्टी सञ्चालन गर्न नसकिने र सहमतिमै पार्टी फोड्ने सहमति बनेपछि जसपाको बलियो शक्ति कसरी आफूमा अड्याउने भन्नेमा भट्टराई र यादव पक्षबिच रस्साकस्सी चलेको छ। यो कसरत लुम्बिनी प्रदेशमा […]