सरकारसँग व्यवसायीको माग हुनु स्वाभाविकै हो । जायज माग सरकारले पूरा गर्नु पनि पर्छ । तर, व्यवसायीले राख्ने हरेक माग नागरिकसँग जोडिएको हुनुपर्छ । माग राख्ने नाममा नागरिकले धेरै पटक अनेकन दुःख कष्ट र हैरानी खेप्दै आएका छन् । सरकारले सुरुमा मागप्रति वेवास्ता गर्नु र व्यवसायीले सेवा नै ठप्प पारेपछि मात्र माग सुनुवाइ गर्नु गलत […]