इथियोपिया सरकारद्वारा राष्ट्रसंघका अर्का एक कर्मचारी नियन्त्रणमा

संयुक्त राष्ट्रसंघले इथियोपिया सरकारले आफ्ना अर्का एक कर्मचारी पनि नियन्त्रणमा लिएको जनाएको छ। राष्ट्रसंघले एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो। यसअघि पनि यहाँको प्रहरीले मानवीय सहायतासम्बन्धी काममा खटिएका नौजना...

सम्बन्धित सामग्री

इथियोपिया सरकारद्वारा राष्ट्रसंघका अर्का एक कर्मचारी नियन्त्रणमा

संयुक्त राष्ट्रसंघले इथियोपिया सरकारले आफ्ना अर्का एकजना कर्मचारी पनि नियन्त्रणमा लिएको जनाएको छ । संयुक्त राष्ट्रसंघले शुक्रबार एक विज्ञप्तिमार्फत सो कुराको जानकारी गराएको हो । यहाँ मानवीय सहायतासम्बन्धी काममा खटेका कर्मचारीहरु यसअघि पनि नियन्त्रणमा लिइएको छ । यसअघि नौ जना कर्मचारी इथियोपियाका प्रहरी अधिकारीहरुले नियन्त्रणमा लिएका थिए ।ती कर्मचारीको रिहाइका लागि संयुक्त राष्ट्रसंघका अधिकारीहरुले पहल गरिरहेको जनाएका छन् । तर शुक्रबार फेरि अर्का एक कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको भन्दै रिहाइ ग

इथियोपियाको सरकारद्वारा संयुक्त राष्ट्रसंघका अर्का एक कर्मचारी नियन्त्रणमा

एजेन्सी । संयुक्त राष्ट्रसंघले इथियोपिया सरकारले आफ्ना अर्का एकजना कर्मचारी पनि नियन्त्रणमा लिएको जनाएको छ । संयुक्त राष्ट्रसंघले शुक्रबार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो ।यहाँ मानवीय सहायतासम्बन्धी काममा खटेका कर्मचारीहरु यसअघि पनि नियन्त्रणमा लिइएको छ । यसअघि नौ जना कर्मचारी इथियोपियाका प्रहरी अधिकारीहरुले नियन्त्रणमा लिएका थिए ।

इथियोपियाद्वारा राष्ट्रसङ्घका सात कर्मचारी देश निकाला

काठमाण्डाै - इथियोपियाले आफ्नो देशमा कार्यरत संयुक्त राष्ट्रसङ्घका सात जना उच्च अधिकारीलाई देश निकाला गरेको छ । इथियोपियाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा बिचौलिया बन्न खोजेको आरोपसहित उनीहरुलाई देश निकाला गरिएको बीबीसीले जनाएको छ । इथियोपिया सरकारले विज्ञप्तिमार्फत ७२ घण्टाभित्र आफ्नो देश छाड्न उनीहरुलाई आदेश दिएको छ । इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रमा मानवीय सङ्कट रहेको विषयमा राष्ट्रसङ्घका अधिकारीहरुले बारम्बार आवाज उठाइरहेका थिए।राष्ट्रसङ्घका अधिकारीहरुले आफ्नो देशको आन्तरिक मामिलामा चाहिने भन्दा धेरै प्रच...

इथियोपिया सरकारद्वारा संयुक्त राष्ट्रसंघका ७ कर्मचारी देश निकाला

१५ असोज, काठमाडौं । इथियोपियाले संयुक्त राष्ट्र संघका ७ जना कर्मचारीहरुलाई देश निकाला गरेको छ । आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै इथियोपियाले संयुक्त राष्ट्र संघका कर्मचारीहरुलाई देश निकाला गरेको हो । द्वन्द्वग्रस्त क्षेत्र टिग्रेमा मानवीय सहायता पुर्याउन सरकारले असहयोग गरेको आरोप राष्ट्रसंघका कर्मचारीहरुले लगाएका थिए । त्यसलगत्तै इथियोपियाले राष्ट्रसंघीय बाल कोष (युनिसेफ), मानवीय सहायता संयोजन […]

इथियोपिया विमान दुर्घटनामा एक नेपालीसहित राष्ट्रसङ्घका १९ कर्मचारी

इथियोपियामा भएको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूमा संयुक्त राष्ट्रसङ्घसँग आबद्ध एक नेपाली महिलासहित कम्तीमा १९ जना व्यक्ति रहेको राष्ट्रसङ्घको केन्यास्थित सुरक्षा विभागले पुष्टि गरेको छ।