इथियोपिया विमान दुर्घटनामा एक नेपालीसहित राष्ट्रसङ्घका १९ कर्मचारी

इथियोपियामा भएको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूमा संयुक्त राष्ट्रसङ्घसँग आबद्ध एक नेपाली महिलासहित कम्तीमा १९ जना व्यक्ति रहेको राष्ट्रसङ्घको केन्यास्थित सुरक्षा विभागले पुष्टि गरेको छ।

सम्बन्धित सामग्री

आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो विमान दुर्घटना

काठमाडौं, १ माघ । पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ । आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । आज दुर्घटनामा परेको विमानमा ७२ यात्रु […]

तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २६ जनालाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।

विमान दुर्घटना : मृतकका परिवारलाई शव हस्तान्तरण

काठमाडौँ । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा […]

४२२७ दिनपछि चीनमा विमान दुर्घटना हुँदा कोही पनि जिवित भेटिएनन्

एजेन्सी, ८ चैत्र । चीनले हवाई उडानमा सबैभन्दा सुरक्षित रहेको दाबी गर्दै आएको थियो । ४२२७ दिनयता चीनले कुनैपनि विमान दुर्घटना नभएको रेकर्ड प्रस्तुत गर्दै आएको थियो । ७ चैत्रको साँझ चिनियाँ हवाई सुरक्षाको किर्तिमान रोक्किएको छ । ४२२७ दिनपछि चीनमा विमान दुर्घटना भएको छ । चालक दलका सदस्यसहित १३२ यात्रु चढेको बोइङ जहाज दुर्घटनामा […]

चीनमा १३२ जना यात्रु सवार विमान दुर्घटना, घटनास्थलमा उद्धार टोली जाँदै

चीनमा १३२ जना यात्रु सवार बोइङ विमान दुर्घटना भएको छ। ग्लोबल टाइम्सका अनुसार दुर्घटनामा भएको क्षति बारे अहिले केही यकिन हुन सकेको छैन। एमयु ५७३५ विमान कुनमिड्ड चाङसुक्ष विमानस्थलबाट उडेको थियो। युनान प्रान्तमा गइरहेको विमान ग्वानजी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। अहिले विमान दुर्घटना भएको क्षेत्रमा उद्धार टोली पठाइएको छ।

इरानमा लडाकु विमान दुर्घटना, पाइलटले मानव बस्ती बचाउन आफ्नै ज्यानको आहुति दिए

९ फागुन, काठमाडौं । इरानमा एक लडाकु विमान दुर्घटना भएको छ । तब्रिज शहरमा भएको उक्त दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सोमबार शहरी क्षेत्रमा भएको विमान दुर्घटनामा परी दुई जना चालक र खुला स्थलमा पार्किङ गरेर राखेको कारमा रहेका सर्वसाधारणले ज्यान गुमाएका हुन् । प्राविधिक समस्याका कारण तालिममा प्रयोग हुँदै आएको एफ-५ […]

अमेरिकामा विमान दुर्घटना, सबै यात्रु सुरक्षित

अमेरिकाको टेक्ससमा एक विमान दुर्घटना भएको छ।म्याकडोनल डगलस एमडी–८७ जहाज दुर्घटनामा परेको सिएननले जनाएको छ। दुर्घटनामा सवार सबै यात्रु सुरक्षित रहेका छन्।ह्युस्टन बाहिर मंगलबार बिहान भएको विमान दुर्घटनामा सबै २१ यात्रुहरू बाँच्न सफल भएका हुन्। ह्युस्टन एक्जिक्युटिभ एयरपोर्टबाट उडान भर्ने क्रममा बारमा ठोक्किएर विमानमा आगलागी भएको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ।

इटलीमा विमान दुर्घटना हुँदा ८ जनाको ज्यान गयो

काठमाण्डाै - इटलीमा विमान दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । इटलीको उत्तरी सहर मिलानमा रहेको खाली कार्यालय भवनमा ठोक्किएर विमान दुर्घटना हुँदा विमानमा रहेका आठै  जनाको ज्यान गएको बीबीसीले जनाएको छ । मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्यान्डका लागि उडान भरेको विमान दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलटसहित उनकी श्रीमती र छोराको पनि ज्यान गएको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । विमान ठोक्किएपछि भवन तथा तल रहेका कारमा आगलागी भएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको...

रुसमा विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौँ– रुसमा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ। विमान दुर्घटनामा २२ यात्रु र ६ जना चालक दलका सदस्यसहित २८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रुसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालनाका लागि उडेको विमान मंगलबार दुर्घटना भएको हो। उक्त विमान स्थानीय समय अनुसार मंगलबार अपराह्न ३ः०० बजेपछि सम्पर्कविहीन भएको रुसी अधिकारीहरुले जनाएका छन्।

अमेरिकाको फ्लोरिडामा विमान दुर्घटना, तीनजनाको मृत्यु

३ चैत, काठमाडौं । अमेरिकाको फ्लोरिडामा विमान दुर्घटना हुँदा कम्तीमा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा एक महिला घाइते भएकी छन् । अधिकारीहरुले दिएको जानकारीअनुसार दक्षिणी फ्लोरिडामा सोमबार एक सानो विमान गुडिरहेको कारमा ठोक्किएको थियो । विमान पेम्ब्रोक पाइन्समा रहेको नर्थ पेरी विमानस्थलबाट उडेको केही समयमा नै दुर्घटनामा परेको जनाइएको छ । दुर्घटनामा विमानमा सवार […]