राष्ट्रिय टिमकै खेलाडीहरु गम्भीर चोटबाट ग्रसित छन् । इन्जुरीका कारण प्रतियोगिता नै गुमाउनुपर्ने खेलाडीको संख्या एक दर्जनभन्दा बढी छ । लिग खेल्ने अधिकांश खेलाडी फिट छैनन् । लगभग सबै टिमका खेलाडीले खुट्टाका धेरै भागहरुमा टेपिङ गरी खेलिरहेका छन् ।
उन्नाइसौँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०७८ अन्तर्गत पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडीको पुरस्कार नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टलाई प्रदान गरिएको छ ।
काठमाडौं । बायर्न म्युनिख तथा पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवनडोवस्कीले सोमबार राति फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका छन् । उनले पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लियोनल मेसी र लिभरपुलका फरवार्ड मोहम्मद सालाहलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।
अवार्डमा ‘फिफा प्यानल’ले ‘सर्ट–लिष्ट’ गरेका खेलाडीलाई राष्ट्रिय टोलीका प्रशिक्षक, कप्तान र पत्रकारले...
ईएसपीएन क्रिकइन्फो एक रिपोर्टअनुसार आईपीएलका ८ टीममध्ये ७ ले आफ्नो खेलाडीलाई नयाँ सिजनका लागि रिटेन गरेका छन् । रिपोर्टमा पञ्जाब किंग्सले मात्र आफ्नो पुराना कुनै पनि खेलाडीलाई साथमा राखेको छैन । फ्रेन्चाइजीले पूरै ९० करोड भारतीय रुपैयाँ लिएर खेलाडीको लिलामीमा भाग लिनेछ । महेन्द्रसिंह धोनी, विराट कोहली र केन विलियम्सनजस्ता स्टार खेलाडीहरुलाई रिटेन गरिएको रिपोर्टमा उल्लेख गरिएको छ । कसले कसलाई रिटेन गरे ?चेन्नई सुपर किंग्स: रवीन्द्र जडेजा, महेन्द्र सिंह धोनी, ऋतुराज गायकवाड, मोईन अलीकोलक
विश्व टेस्ट वरीयताको शीर्ष टोली अस्ट्रेलियाले भारतविरुद्ध बिहीबार पहिलो दिवा–रात्रि टेस्ट खेल्दै छ। यस्तोमा दुवै टोली महत्वपूर्ण खेलाडीको चोटका कारण उनीहरूको स्थानमा कसलाई खेलाउने भन्ने दुबिधामा छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ट पठाएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को पहलमा आइसिसीले दुई वर्षको खेलाडीको तलब एकमुष्ट रु एक करोड २७ लाख ८७ हजार ७८२ पठाएको राखेपले जनाएको छ।
इलाम : २०१८ फिफा विश्वकप फुटबलको सुरु हुनै लाग्दा विशेष चर्चा सुरु भइसकेको छ। गाउँ टोल र गल्लीमा फुटबलकै चर्चा हुने गर्छ। युवा मात्र होइन फुटबल बच्चादेखि बूढाबूढीसम्मको विशेष आकर्षण छ। फुटबलप्रेमीले आफूलाई मन पर्ने टिमको समर्थनमा सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्।
कतिपयले समर्थन गरेको टिमको जर्सीसमेत लगाएर फोटो पोस्&zwj...