सुपरस्टारले खेल्ने धनाढ्य क्लबको आधा शताब्दी

काठमाडौँ : युरोपका धेरै खेलाडीको बढ्दो उमेर र क्लबले सम्झौता तोड्न चाहेपछिको पीडा धेरैका लागि पीडादायी हुन्छ । खेलाडी स्वयंमका लागि त्यो पल जति पीडादायी हुन्छ, त्योभन्दा धेरै उनीहरुका प्रसंशकका लागि हुन्छ । त्यसमा देखिने मुख्य दुई वटा डर हुन्छन् । एउटा खेलाडी विस्तारै मूख्य युरोपियन लिगबाट बाहिरिने चिन्ता । दोस्रो प्रशसंक र चर्चा परिचर्चाबाट […]

सम्बन्धित सामग्री

इंग्लिस क्लब चेल्सी किनबेचको प्रकृया पूरा

इंग्लिस फुटबल क्लब चेल्सी किनबेचको प्रकृया पूरा भएकाे छ । अमेरिकी धनाढ्य टोड बोहली र उनको नेतृत्वमा रहेको क्लियरलेक क्यापिटल कन्सोर्टियमले आधिकारिक रुपमा इंग्लिस क्लब चेल्सी किनेका छन् । धनाढ्य बोहलीले ४ दशमलव २५ विलियन पाउण्डमा चेल्सी किनेका हुन् । योसँगै चेल्सी किनबेचको प्रक्रिया पूरा भएको छ । चेल्सी किनेपछि बोहलीले क्लबको संरक्षक बन्न पाउँदा उत्साहित भएको प्रतिक्रिया दिएका छन् । चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचलाई बेलायतमा बस्न प्रतिबन्ध लागेपछि चेल्सी बेच्ने प्रकृया सुरु भएको थियो । अब्रामोविचले सन् २...

चेल्सीको नजरमा नेयमार

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले नयाँ मालिकको आगमनसँगै अर्को सिजन नयाँ टोली निर्माणका क्रममा ब्राजिलियन सुपरस्टार नेयमारलाई भित्र्याउने प्रयास गर्ने सम्भावना रहेको छ । अमेरिकी व्यापारी टड बोहलीको समूहले ५.३५ बिलियन अमेरिकी डलर खर्चेर चेल्सी फुटबल क्लबको स्वामित्व खरिद गरेका हुन् । रुसी धनाढ्य रोमन अब्रामोभिचबाट क्लब खरिद गर्ने प्रक्रिया प्रिमियर लिग र […]

चेल्सीको स्वामित्व हस्तान्तरण हुँदै

काठमाडौं । इंग्लिस प्रिमियर क्लब चेल्सी अमेरिकी धनाढ्य टड बोहलीले नेतृत्व गरेको संयुक्त कम्पनीले किन्ने निश्चित भएको छ । क्लबका रुसी मालिक रोमन अब्रामोभिच बेलायत सरकारबाट प्रतिबन्धनमा परेसँगै क्लबको भविष्य अन्योलमा परेको थियो । थुप्रैं व्यक्ति तथा व्यवसायिक समुहले चेल्सी फुटबल क्लब किन्ने चासो व्यक्त गरेपनि क्लबको अन्तरिम व्यवस्थापनले अमेरिकी धनाढ्य बोहलीको समुहलाई क्लब बेच्न […]

नेपाल ब्रह्माण्डकप फुटबल

दक्षिण अफ्रिकामा भइरहेको विश्वकप फुटबलमा फुटबलको फ्यान नेपाल किन अनुपस्थित भइरहेको होला ? विश्वकपभन्दा भन्दा ठूला फुटबल खेल त यहाँ दिनहुँ भइरहेका छन् । । विश्वकपमा छालाको रबरको भकुण्डोको फुटबल खेलिन्छ जबकि नेपालको ब्रह्माण्डकपमा सिंगासिंगै मान्छे फुटबलको रूपमा प्रयोग गरिन्छ । अहिले चलिरहेको त्यस्तै फुटबलको म्याच हो, नेउवा महासंघ र सीएनआई नामक दुई धनाढ्य क्लबको । नेउवा महासंघका कप्तान जोशी छन् भने यसक पूर्वकप्तान चौधरी अहिले नेपाल उद्योग परिसंघ नामको नयाँ क्लबका कप्तान छन् ् । यी दुई स्थानीयबीचको खेल अहिले निकै रोमाञ्चक मोडमा पुगेको छ । चौधरीले पछिल्लोपटक हानेको एक पेनाल्टी गोललाई रेफ्रीरूपी सरकारले गोल मानेको छ । सो गोलबापत चौधरीले कुनै चीजको उत्पत्ति प्रमाण जारी गर्ने पुरस्कार पाए । महासंघका जोशी यो पेनाल्टीलाई अफ साइड भनेर चिच्याउँदै चौधरीलाई रेडकार्ड देखाउन कसरत गरिरहेका छन् । औद्योगिक घरानाहरूबीच वर्षौं हैन पुस्तौंदेखि फुटबल म्याच जारी छ । कुनभन्दा कुन घराना पुरानो, कोभन्दा को धनी, कसको भन्दा कसको कम्पनी बढी प्रोफेसनल र कर्पोरेटाइज्ड आदि विषयमा हानिने फ्रिकिक, पेनाल्टी आदिको दृष्टान्त बोलाबेलामा अखबारका पाना र वा टिभीका पर्दाहरूमा पनि एकपुस्ता, दुईपुस्ता लामो समयसम्म चल्ने गरेका छन् । अझ कम्पनी कम्पनी वा कम्पनीका उत्पादनका बीच बढी बजार हिस्सा पाउन हुने फुटबल म्याच भव्य मात्र छैनन् तिनमा ‘घाँटी रेट्ने’ प्रतिस्पर्धा नै हुने गरेको छ । (तीतोमीठो) वर्ष ५, अंक ४१, २सी ६७, जेठ ३१–असार ६