अस्पतालहरुलाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको परिपत्र, नगरे कारबाही

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ ।

सम्बन्धित सामग्री

विदाई हुँदै श्रममन्त्री कुँवरले सार्वजनिक गरे ५२ बुँदे प्रगति विवरण

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  शेरबहादुर कुँवरले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्।  २०७९ असार १३ गते मन्त्रालयको नेतृत्व सम्हालेका कुँवरले विदाई हुँदै आफूले गरेका कामको विवरण सार्वजनिक गरेका हुन। नयाँ सरकार गठन भएसँगै उनको विदाई गरिएको हो। पूर्ण रूपमा देशभित्रै आन्तरिक रोजगारको सुनिश्चित नहुदासम्म हाम्रो मुलुकबाट बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा जाने प्रक्रिया रोक्न सकिने अवस्था नभएको उनको भनाई छ। यस्तो अवस्थामा व्यवस्थित र मर्यादित रूपमा कामदारको सुरक

उद्योग मन्त्रालयमा बडूका ५ महिना : के-के काम गरे ? (पूर्णपाठ)

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले मन्त्रालयको कार्यभार सम्हालेको ५ महिनाको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री बडूले प्रगति विवरण सार्वजनिक गरेका हुन् । उनले आफ्नो कार्यकालमा उद्योग विभागमा ३०९ वटा नयाँ उद्योग दर्ता भएको जानकारी दिए । सो संख्याका उद्योग दर्ता हुँदा ३ खर्ब ४३ […]

१८ वर्ष नाघेका सबै नागरिकलाई बुस्टर डोज: स्वास्थ्यमन्त्री खतिवडा

आज स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफुले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गर्दै १८ वर्ष उमेर पुरा भएका सबैलाई बुस्टर डोज भ्याक्सिन दिने बताएका हुन्।...

के छ स्वास्थ्यमन्त्री खतिवडाले सार्वजनिक गरेको प्रगति विवरणमा ?

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछिको प्रगति विवरण सार्वजनिक गरेका छन् ।  असोज २२ गते स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका खतिवडाले शुक्रवार हालसम्मको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।  विवरणमा स्वास्थ्यमन्त्रीले कोरोनाविरुद्धको खोपलाई महत्त्व दिएको देखिएको छ ।  विवरणअनुसार १२ देखि १७ वर्ष उमेर समूहका करीब ३४ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन शुरू गरिएको, खोप अभियान देशैभर सञ्चालन भइरहेको बताइएको छ ।  यस्तै ५-११ वर्ष उमेर समूहको बालबालिकाला...

खोपको विवरण सार्वजनिक गर्न जिल्ला र स्थानीयलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको अभिलेख सार्वजनिक गर्न विभिन्न जिल्ला तथा स्थानीय तहहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले खोपको विवरण सार्वजनिक नगर्ने ६ जिल्ला र एक सय ९ स्थानीय तहलाई तत्काल मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो । यसअघि, मन्त्रालयले २१ माघसम्ममा सात वटै प्रदेश, ७७ वटै जिल्ला र स्थानीय […]

खोपको विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

कोरोनाविरुद्धको खोप विवरण सात प्रदेशका ७१ जिल्ला र ६४४ स्थानीय तहले बुझाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाँकी रहेका ६ जिल्ला र १०९ स्थानीय तहलाई मौज्दात रहेको खोपबारे अनिवार्य रुपमा सार्वजनिक गर्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै मन्त्रालयले यसअघि नै मौज्दात खोप र कोभिड –१९ विरुद्धको खोप लगाएका सबै व्यक्तिको विवरण डीएचआईएस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्नका लागि निर्देशन दिएको थियो ।  यस्तै, ७७ जिल्लाका ७५३ वटै स्थानीय तहहरुले ०७८ माघ २१  गतेसम्मम

मौज्दात खोपको विवरण तत्काल सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभिलेख सार्वजनिक नगर्ने ६ जिल्ला र एक सय नौ स्थानीय सरकारलाई तत्काल मौज्दात खोपको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । यसअघि मन्त्रालयले २१ माघसम्ममा सातै प्रदेश, ७७ वटै जिल्ला र स्थानीय तहहरूलाई मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो । सो निर्देशनअनुसार सातै प्रदेश, […]

गृह मन्त्रालयको ६ महिने प्रगति : विभाग स्थापनादेखि विभूषण दिनेसम्म

काठमाडौँ । गृह मन्त्रालयले ६ महिनामा भएका प्रगति विवरण सार्वजनिक गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले बिहीबार आफ्नो कार्यकालको ६ महिनामा भएका नीतिगत र कार्यगत प्रगति विवरण सार्वजनिक गरेका हुन् ।  ७१ बुँदे प्रगति विवरणमा संस्थागत, नीतिगत तथा कार्यविधिगत सुधार, प्रहरीभित्रका सुधार, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापनमा र […]

सहरी विकासमन्त्री झाँक्री १०० दिने प्रगति सार्वजनिक गर्दै

सहरी विकासमन्त्री रामकुमारी झाँक्री आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम छ ।गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन् । उनी आज १०० दिने प्रगति सार्वजनिक गर्न लागेकी हुन् ।

स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति - १४ ठाउँमा जग्गा

काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पदधारण गरेको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था बमोजिम उहाँले मन्त्रालयको वेबसाइटमा आफ्नो र श्रीमती उषाकला राईको सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो ।  राई अहिले प्रदेश नंं १ का सामाजिक विकासमन्त्री हुनुहुन्छ । यही जेठ २१ गते विस्तार गरिएको मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्रीमा नियुक्त तामाङले सार्वजनिक गरेको सम्पत्...