खोपको विवरण सार्वजनिक गर्न जिल्ला र स्थानीयलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको अभिलेख सार्वजनिक गर्न विभिन्न जिल्ला तथा स्थानीय तहहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले खोपको विवरण सार्वजनिक नगर्ने ६ जिल्ला र एक सय ९ स्थानीय तहलाई तत्काल मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो । यसअघि, मन्त्रालयले २१ माघसम्ममा सात वटै प्रदेश, ७७ वटै जिल्ला र स्थानीय […]

सम्बन्धित सामग्री

खोपको विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

कोरोनाविरुद्धको खोप विवरण सात प्रदेशका ७१ जिल्ला र ६४४ स्थानीय तहले बुझाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाँकी रहेका ६ जिल्ला र १०९ स्थानीय तहलाई मौज्दात रहेको खोपबारे अनिवार्य रुपमा सार्वजनिक गर्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै मन्त्रालयले यसअघि नै मौज्दात खोप र कोभिड –१९ विरुद्धको खोप लगाएका सबै व्यक्तिको विवरण डीएचआईएस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्नका लागि निर्देशन दिएको थियो ।  यस्तै, ७७ जिल्लाका ७५३ वटै स्थानीय तहहरुले ०७८ माघ २१  गतेसम्मम

मौज्दात खोपको विवरण तत्काल सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभिलेख सार्वजनिक नगर्ने ६ जिल्ला र एक सय नौ स्थानीय सरकारलाई तत्काल मौज्दात खोपको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । यसअघि मन्त्रालयले २१ माघसम्ममा सातै प्रदेश, ७७ वटै जिल्ला र स्थानीय तहहरूलाई मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो । सो निर्देशनअनुसार सातै प्रदेश, […]