शिक्षाको पहुँचमा छैनन् ‘अपांग बालबालिका’

शुभकालिका गाउँपालिका–५ की मिमकोसा घर्तीकी १२ वर्षीया छोरी अपांग छिन्। शारीरिक अपांगता भएकी छोरीको पढ्ने इच्छा अधिक छ। तर, उनी स्तरयुक्त शिक्षा नहुँदा स्कुल जान सकेकी छैनन्।...

सम्बन्धित सामग्री

दुई वर्ष भित्र सबै नेपालीको पहुँचमा विद्युतः ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्ष भित्र सबै नेपालीको पहुँचमा विद्युत पुर्‍याउने घोषणा गरेका छन्।...

ताँजकोटका बाह्र सय घरधुरी विद्युत्‌को पहुँचमा

सिमकोट– हिमाली जिल्ला हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका एक हजार दुई सय घरधुरी विद्युत्‌को पहुँचमा पुगेका छन् । टुकी बाल्दै आएका स्थानीयका लागि विद्युत् आयोजना र सोलार मिनिग्रिट निर्माण भएपछि गाउँपालिकाका सबै घरधुरी विद्युतीकरणको पहुँचमा जोडिएका हुन् । ताँजकोटमा भएका कूल एक हजार दुई सय घरधुरी पूर्णरूपमा विद्युतिकरणको पहुँचमा जोडिएका हुन् । जिल्लाका सात […]

दुर्गम गाउँका शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा

जुम्लाको हिमा गाउँपालिका ५ का शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा पुगेको गाउँपालिकाले घोषणा गरेको छ।...

दुर्गम गाउँका शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा

जुम्लाको हिमा गाउँपालिका ५ का शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा पुगेको गाउँपालिकाले घोषणा गरेको छ।...

दुई वर्षमा सबै नागरिकलाई विद्युतको पहुँचमा ल्याइने घोषणा

सरकारले आगामी दुई वर्ष भित्रमा सबै नागरिकलाई विद्युतको पहुँच विस्तार गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले २ वर्षभित्र सबै नागरिकलाई विद्युतको पहुँचमा ल्याइने बताएका हुन् ।

७५ प्रतिशत बालबालिका पूर्णखोपको पहुँचमा

सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रिय खोप कार्यक्रम अभिमुखीकरण कार्यक्रममा नगर क्षेत्रमा पूर्ण खोपका पहुँचमा सबै बालबालिकालाई ल्याउन अभिभावकले ध्यान दिन आग्रह समेत गरियो।...

‘दूरसञ्चार सेवा सबैको पहुँचमा पुग्नुपर्छ’

काठमाडौँ– दूरसञ्चार सेवालाई सस्तो र सबैको पहुँचमा पुर्‍याउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। काठमाडौँमा बुधबार आयोजित ‘दूरसञ्चार क्षेत्रलाई थप प्रतिस्पर्धात्मक बनाउन के गर्ने?’ भन्ने विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले दूरसञ्चार सेवालाई सबैको पहुँच हुनेगरी सस्तो र सेवालाई चुस्त–दुरुस्त बनाउनुपर्नेमा जोड दिएका हुन्। कार्यक्रममा उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले नेपालको दूरसञ्चार सेवा प्रभावकारी हुन नसकेको बताए। टेलिफोन र इन्टरनेटमा […]

सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा : उषाकला राई

ताप्लेजुङ, साउन १ । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री उषाकला राईले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य रहेको बताउनुभएको छ । शुक्रबार ताप्लेजुङको फुङलिङ नगरपालिकाको कार्यक्रममा उहाँले स्वास्थ्य सेवालाई दुर्गम क्षेत्रका नागरिकको पहुँचमा पुर्‍याउने बताउनुभयो । सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवाका लागि प्रदेशका १४ वटै जिल्लाका जिल्ला अस्पतालमा स्त्री रोग तथा गाईनो […]

८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेटको सेवा

रासस। नेपालमा ८९ प्रतिशत जनसंख्या इन्टरनेट सेवाको पहुँचमा पुगेको पाइएको छ। नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष२०७७/७८को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म)को तथ्यांकअनुसार नेपालमा ८८दशमलव ९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको हो। प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–०३०)लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा कुल जनसंख्या दुईकरोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ।

साढे दुई करोड जनसंख्याको पहुँचमा इन्टरनेट

नेपालमा साढे दुई करोड जनसंख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेकोे छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/०७८ को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्यांकअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।प्राधिकरणको तथ्यांकअनुसार गत माघको तुलनामा फागुनमा नौ लाख ३६ हजारभन्दा बढी […]