वाग्मती प्रदेश सरकारले करको ‘दर र दायरा’लाई फराकिलो बनाउन अध्ययन समिति गठन गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सरकारको आन्तरिक आय असाध्यै कमजोर भएकोभन्दै राजस्व संकलन वृद्धि गर्न दर र दायरा फराकिलो बनाउने अभियान सञ्चालन गर्न लागेको हुन् ।
काठमाडौं,२५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बजेट वक्तव्य सार्वजनिक गर्ने अघिल्लो दिन अर्थमन्त्री डा.प्रकाशशरण महतले अन्धाधुन्ध करको दायरा हेरफेर गरेको आरोप लगाएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बजेटमाथि आफ्नो धारणा सार्वजनिक गर्दै लिङदेनले बजेटले जनतालाई आशा जगाउने खालको नीति अंगिकार गर्न नसकेको बताए । उनले भने ‘करको दर र दायरा बढाउने […]
२५ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले करको दर र दायरा अन्धाधुन्ध चलाइएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तावित बजेटमाथि बिहीबार संसदमा भएको छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष लिङ्देनले बजेट एकांकी ढंगले निर्माण भएको र यसले आशा जगाउने काम गर्न नसकेको बताए । चालु आर्थिक वर्षमा राजश्व उठेन भनेर अर्थमन्त्रीले […]
‘स्वच्छिक सहभागितासहितको फराकिलो कर आधार, दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने नारा सहित कर सप्ताह समापन भएको छ । सप्ताहको समापनका अवसरमा आन्तरिक राजस्व कार्यालय दाङ तुलसीपुरले प्रभात फेरि तथा कर दाताहरुलाई सम्मान गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले करको दर नभइ दायरा बढाउनु पर्नेमा जोड दिएका थिए । अहिले पनि सबै व्यावसायीहरु करको दायरामा […]
कास्की – पोखरा महानगरपालिका मेयर धनराज आचार्यले महानगरले आर्थिक वर्ष २०७९/८० काे बजेट करका दरहरू घटाएको बताउनुभएकाे छ । आउँदाे आर्थिक वर्षका लागि आठ अर्ब ७७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको महानगरले नगर सभाले पारित गरेको बजेटमा सम्पत्ति, व्यवसाय, घरबहाल, विज्ञापनलगायतमा करको दर घटाएको उहाँले बताउनुभयाे ।
आज साेमवार भएकाे एक अन्तरक्रियामा मेयर आचार्यले अघिल्लो वर्षकाे भन्दा झन्डै साढे दुई अर्ब रुपैयाँ बढी बजेट ल्याए पनि महानगरले करको दर घटाएकाे जानकारी दिनुभयाे । करको दर घटाएर दायरा बढाएको उहाँले ब...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को आर्थिक विधेयक सर्वसम्मत पारित गरेको छ । महानगरको शुक्रबार बसेको नगरसभाको बैठकले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो । आर्थिक विधेयकमा करको दर घटाउनेदेखि दायरा बढाउनेसम्मका विषयहरु छलफल भएको थियो । नगरसभामा छलफलमा उठेका प्रस्तावहरु संशोधन सहित समावेश गर्ने महानगरका मेयर बालेन्द्र साहले प्रतिबद्धता व्यक्त गरेपछि […]
१७ असार,काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को आर्थिक विधेयक सर्वसम्मत पारित गरेको छ । महानगरको शुक्रबार बसेको नगरसभाको बैठकले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो । आर्थिक विधेयकमा करको दर घटाउनेदेखि दायरा बढाउनेसम्मका विषयहरु छलफल भएको थियो । नगरसभामा छलफलमा उठेका प्रस्तावहरु संशोधन सहित समावेश गर्ने महानगरका मेयर बालेन्द्र साह (बालेन)ले प्रतिबद्धता […]
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले करको दर घटाएर दायरा बढाउने पहिलो निर्णय गरेका छन्। सोमबार पदभार ग्रहण गरेलगत्तै कोइरालाले करको दायरा फराकिलो पारेर करको दर घटाउने पहिलो निर्णय गरेका हुन्।...
विराटनगर । नेपाली काँग्रेसले विराटनगरका उद्योगी व्यवसायीसँग चुनावी रणनीति र तयारीबारे छलफल गरेको छ । काँग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाले चुनावी अवस्था र विराटनगरको आर्थिक तथा औद्योगिक विकासका विषयमा केन्द्रित भई छलफल गरिएको बताए । उनले करको दर घटाइ दायरा फराकिलो बनाउने विषयमा सुझाव मागेका थिए । करको दायरा बढाउने र कर घटाउने […]