रेष्टुरेन्ट व्यवसाय फेरि मन्दीतर्फ

५ वैशाख, काठमाडौं । कोरोनाको दोस्रो लहर आउनासाथ फेरि रेष्टुरेन्ट व्यवसायमा मन्दी छाउन थालेको छ । व्यवसायीका अनुसार पछिल्ला दिनमा ग्राहक घटेका छन् । त्यसमाथि प्रहरीले राति ९ बजे नै कारोबार बन्द गर्न दबाब बढाउँदा समस्या थपिएको छ । रेष्टुरेन्ट एन्ड बार एशोसिएसन अफ नेपाल (रेबान)का अनुसार गत तिहारपछि महामारी साम्य हुँदै जाँदा ५०–६० प्रतिशत […]

सम्बन्धित सामग्री

मर्जरपछि बिमा व्यवसाय

विश्वमा बिमा व्यवसाय धेरै वर्षअघिदेखि सुरु गरिए पनि नेपालमा वि.सं. २००४ मा नेपाल बैंकले चलानी तथा बिमा कम्पनी स्थापना गरेर यहाँ निर्जीवन बिमा व्यवसाय सुरु गरेको थियो । जुन आज नेपाल इन्स्योरेन्सको नामबाट परिचित भई बिमा व्यवसाय सञ्चालन गरिरहेको छ । वि.सं. २०२५ मा नेपालमा राष्ट्रिय बिमा संस्थान स्थापना गरिएपछि यहाँ जीवन बिमा व्यवसाय सुरु […]

व्यवसाय सफल बनाउन के गर्ने ?

अहिलेका धेरै युवा आफ्नै व्यवसाय गर्न चाहिरहेका हुन्छन् । तर कुन व्यवसाय गर्ने, त्यसलाई अगाडि बढाउने र कसरी प्रभावकारी मार्केटिङ गर्ने भन्ने विषयको उचित जानकारी पाउने ठाउँ भने पाइरहेका हुँदैनन् । व्यवसाय सुरु गर्न चाहने हरेक व्यक्तिको परिस्थिति फरक-फरक हुन्छ । कसैसँग पैसा हुन्छ, मार्केटिङ आइडिया हुँदैन । कसैसँग मार्केटिङको आइडिया त हुन्छ तर आर्थिक […]

उकास्नुपर्ने अटोमोबाइल व्यवसाय

अहिले अटोमोबाइल व्यवसाय गम्भीर संकटमा छ । अझै पनि व्यवसाय लयमा फर्किने कुनै सुरसार छैन । विद्युतीय गाडीको बिक्री अलिकति बढेको छ । तर, कमर्सियल गाडीको व्यापार झनै विजोग छ । अहिले तीन हजारभन्दा...

कतारमा व्यवसाय गर्ने नेपाली नागरिकले पाउने भए व्यवसाय कार्ड

कतारमा व्यवसाय गर्दै आएका नेपाली नागरिकले व्यवसाय कार्ड पाउने भएका छन् । कतार र नेपाल ओहोर–दोहोर गर्न सहज होस् भनी कतारमा व्यवसाय गर्दै आएका नेपाली नागरिकले धेरै समयदेखि सरकारसँग व्यवसाय कार्डको...

व्यवसाय

कान्छो भाइले फेसबुक देखाउँदै भन्यो,‘दाजुभाउज्यूलाई बालिका होटेलमा राखेर व्यवसाय गरेको आरोपमा उजुरी पर्‍यो रे।’...

नेपालमा व्यवसाय विस्तार गर्दै ‘किड्जी’

भारतमा बजार विस्तार गरिरहेको किड्जीले नेपालमा पनि व्यवसाय बढाउँदै लगेको छ । प्रि-स्कुल (प्रारम्भिक हेरचाह र शिक्षा केन्द्र)का रूपमा स्थापना भएको किड्जीले नेपालमा व्यवसाय बढाउँदै लगेको हो ।किड्जीले भारतका ७५० भन्दा बढी शहरमा व्यवसाय विस्तार गरिसकेको छ भने नेपालका ४ शहरमा पनि विस्तार भएको छ । कम्पनीले बाल विकासको नेतृत्व गर्न प्रतिबद्ध रहेको र प्रत्येक बालबालिकामा रहेको अद्वितीय क्षमताको पोषणमा केन्द्रित रहेको जनाएको छ ।वर्षौंको समर्पित अनुसन्धानपछि किड्जीले बाल विकास र शिक्षा क्षेत्रमा आफ्नै मापद

उपत्यकामा रात्रिकालीन व्यवसाय : न मापदण्ड न त अनुगमन

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौँ उपत्यकामा झन्डै एक हजार पाँच सय रात्रिकालीन व्यवसाय सञ्चालनमा छन् । डिस्को, डान्सबार, दोहोरी, पबलगायत पर्ने यस्तो रात्रिकालीन व्यवसाय न मापडण्डअनुसार चलेको छ, न त यसको अनुगमन नै हुने गरेको छ । त्यसैले यस्तो व्यवसाय सुरक्षाका दृष्टिले जोखिमपूर्ण र संवेदनशील बन्दै गएको छ ।नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमन्त मल्ल रात्रिकालीन व्यवसाय जोखिमयुक्त हुने भएकाले कडा नियम र अनुगमन पनि गर्नुपर्ने बताउँछन् । उनले यसमा प्रहरीबाट अनुगमन नियमन गर्नुभन्दा पनि सम्बन्

संकटमा टाँगा व्यवसाय

काठमाडौं । नेपालगञ्जको चिनारीको रुपमा रहेको टाँगा व्यवसाय संकटमा परेको छ । केही समय अघि अतिनै लोकप्रिय मानिएको टाँगा व्यवसाय संकटमा परेको हो । प्रविधिको विकास र समय परिवर्तनका कारण मानिसहरुले थप सुविधा र समय बचत गराउन खोज्न थालेपछि टाँगा व्यवसाय बिस्तारै संकटमा परेको हो । करिब १ दशक पहिला टाँगालाई नेपालगञ्जको मुख्य सवारी साधनको […]

रात्रिकालीन व्यवसाय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, १ माघ: सरकारले रात्रिकालीन व्यवसाय बन्द गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’सहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी नयाँ आदेश जारी गरेको हो । रात्रिकालीन व्यवसाय बन्द गर्ने गरिने मन्त्रिपरिषद्को बैठकले जारी गरेको नयाँ आदेशमा उल्लेख छ । बैठकको निर्णय अनुसार राति सञ्चालन हुने डान्स बार, दोहोरी जस्ता व्यवसाय […]

होटल व्यवसाय धरासायी बन्दै

दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि म्याग्दीको होटल व्यवसाय धरासायी बन्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गरेर सञ्चालन गरिएको म्याग्दीका ४ सय होटल तथा रेष्टुरेण्ट व्यवसाय धरासायी अवस्थामा पुगेका छन् ।आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरेर सञ्चालन भएका होटलहरु कोरोनाका कारण होटल व्यवसाय धरासायी बन्दै जाँदा पलायन हुन बाध्य बनाएको […]