नेपालमा व्यवसाय विस्तार गर्दै ‘किड्जी’

भारतमा बजार विस्तार गरिरहेको किड्जीले नेपालमा पनि व्यवसाय बढाउँदै लगेको छ । प्रि-स्कुल (प्रारम्भिक हेरचाह र शिक्षा केन्द्र)का रूपमा स्थापना भएको किड्जीले नेपालमा व्यवसाय बढाउँदै लगेको हो ।किड्जीले भारतका ७५० भन्दा बढी शहरमा व्यवसाय विस्तार गरिसकेको छ भने नेपालका ४ शहरमा पनि विस्तार भएको छ । कम्पनीले बाल विकासको नेतृत्व गर्न प्रतिबद्ध रहेको र प्रत्येक बालबालिकामा रहेको अद्वितीय क्षमताको पोषणमा केन्द्रित रहेको जनाएको छ ।वर्षौंको समर्पित अनुसन्धानपछि किड्जीले बाल विकास र शिक्षा क्षेत्रमा आफ्नै मापद