प्रविधिमैत्री शिक्षा प्रदान गर्न जया मल्टिपल क्याम्पस र जेनिस क्लाउड एकेडेमीबीच समझदारी

काठमाडौं : आधुनिक र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले जया मल्टिपल क्याम्पस र जेनिस क्लाउड एकेडेमीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा जया मल्टिपल क्याम्पसका क्याम्पस प्रमुख भवानीप्रसाद पौडेल र जेनिस क्लाउड एकेडेमीका कार्यक्रम व्यवस्थापक नीलमणि न्यौपानेले हस्ताक्षर गरेका छन्। समझदारी अनुसार जेनिस क्लाउड एकेडेमीले जया मल्टिपल क्याम्पसका विद्यार्थीहरूका लागि अमेजनले…

सम्बन्धित सामग्री

शैक्षिक गन्तव्यका रुपमा विकास हुँदै ‘रामतुलसी’

विद्यालय हाताभित्र प्रवेश गरेपछि हरियाली रुख बिरुवा, शान्त पारिवारिक वातावरण देख्दै लोभलाग्दो बनेको छ, रामतुलसी नमूना मावि । दुई हजार तीन सय ८० विद्यार्थी पढ्ने शान्त र सुन्दर विद्यालयको वातवरण देख्ने जो कोही पनि दङ्ग पर्छन् । पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वरामपुर नगरपालिकामा रहेको यस विद्यालयले शैक्षिक क्षेत्रमा नमूना विद्यालयका रुपमा पहिचान बनाएको छ । हिजोआज यहाँको वातावरण, प्रविधिमैत्री शिक्षा अन्य विद्यालयका लागि सिकाइ सिक्ने थलो बनेको छ । शैक्षिक अवलोकनका लागि रामतुलस

शिक्षामा प्रविधिः रघुगङ्गाका सबै विद्यालयमा ‘बोल्ने किताब’को प्रयोग

बेनी, ८ चैत । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा बालबालिकालाई प्रविधिमैत्री शिक्षणका लागि ‘बोल्ने किताब’को उपलब्धता गराइएको छ । गाउँपालिकाभित्र रहेका ३३ सामुदायिक विद्यालयका आधारभूत तहको पठनपाठनलाई प्रविधिमैत्री बनाउनका लागि बोल्ने किताबलाई प्रयोगमा ल्याइएको हो । ‘बालबालिकाको इच्छा, प्रविधिमैत्री शिक्षा’ भन्ने नाराका साथ गाउँपालिकाभित्रका सबै विद्यालयमा कक्षा ५ सम्मका बालबालिकालाई पठनपाठनमा प्रयोग गर्ने गरी […]

प्रतिस्पर्धी जनशक्ति र सूचना प्रविधिमैत्री शिक्षा

राज्यले विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको सुनिश्चितताका लागि कम्प्युटर शिक्षालाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रमहरू ल्याएको छ । विश्व श्रमबजारमा खरो प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने खालको सूचना प्रविधिमैत्री शिक्षा आजको खाँचो हो । अहिलेको बदलिँदो परिवेशमा ‘पेपरलेस ई–गभर्नेन्स’ समयको माग हो । सूचना प्रविधिको प्रयोगबाट सेवामा सहज पहुँच, गुणस्तरमा बढोत्तरी, व्यवसायमा अभिवृद्धि हुन्छ । कम्प्युटरको […]