भियतनाममा निश्चल र सुदिपले पदक जिते

सुनिल गाउँले, भियतनाम भियतनामको दा नाङमा सम्पन्न १९ औं आसिटिओ तेक्वान्दो च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले रजत पदक जितेका छन् । इन्टरनेशनल क्लब तेक्वान्दो अर्गनाइजेसनले आयोजना गरेको च्याम्पियनसिपमा नेपालका निश्चल धामी र सुदिप नेपालीले रजत पदक जितेका हुन् । निश्चलले ४८ केजी र सुदिपले ४५ केजी तौल समूहमा पदक जितेका हुन् । फाइनल भिडन्तमा निश्चल मलेसिया […] The post भियतनाममा निश्चल र सुदिपले पदक जिते first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

मेघौलीमा पात्रको आनीबानी सिक्दै निश्चल-स्वस्तिमा (तस्वीर)

काठमाडौं । ‘बेहुली फ्रम मेघौली’लाई लिएर निश्चल बस्नेत र स्वस्तिमा खड्का उत्साहित छन् । नहुन् पनि किन ? यो फिल्मको निर्मातादेखि शीर्ष भूमिकामा उनीहरु छन् । निर्मात्रीको रुपमा स्वस्तिमाको यो पहिलो फिचर हुनेछ । चर्चित निर्माण नियन्त्रक शंकर पाण्डेले यो फिल्मबाट कार्यकारी निर्माताको रुपमा डेब्यु गर्दैछन् । बुधबार चितवनको मेघौली आसपासमा फिल्मको ‘लोकेसन खोजी’को काम […]

निश्चल र पविनको जोडीलाई ब्याडमिन्टन उपाधि

हिमाल‌ खरेल, बिर्तामोड निश्चल क्षेत्री र पविन लिङथेपको जोडीले बिर्तामोडमा भएको पाँचौं संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगितामा खुलातर्फको‌ उपाधि जितेको छ। मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा सोमबार भएको फाइनलमा भोजपुरका क्षेत्री र त्रिभुवन आर्मी क्लबका लिङथेपको जोडीले नेपाल एपिएफ क्लबका भोजबहादुर गुरुङ र भोजपुरका विशाल तामाङको जोडीलाई ३०–२८ र २१–१९ को सोझो सेटमा […] The post निश्चल र पविनको जोडीलाई ब्याडमिन्टन उपाधि first appeared on हाम्रो खेलकुद.

आफ्नै पैसामा फिल्म खेल्दै स्वस्तिमा, निश्चल पनि लिड रोलमा देखिने

नायिका स्वस्तिमा खड्का फिल्म ‘बेहुली फ्रम मेघौली’बाट निर्मात्री बन्दै छिन् । आकाश बरालको निर्देशनमा बन्न लागेको फिल्मको लिड रेलमा उनीसँगै उनका श्रीमान् निश्चल बस्नेत देखिँदै छन् ।

नयाँ फिल्ममा सहकार्य गर्दै निश्चल, खगेन्द्र र यज्ञश

काठमाडौं । आगामी एक बेनामे फिल्मको लागि निर्देशक निश्चल बस्नेत, अभिनेता खगेन्द्र लामिछाने र लेखक यज्ञशबीच सहकार्य हुने भएको छ । फिल्मको स्क्रिप्ट लेखन यसै साता सकिएको यज्ञशले जानकारी दिए । पाँच वर्षअघि रिलिज भएको ‘लुट २’पछि यो नयाँ प्रोजेक्टमार्फत निश्चल निर्देशनमा ‘कमब्याक’ गर्दैछन् । ‘हामी प्रारम्भिक चरणमा छौं र अहिलेलाई स्क्रिप्ट लेखन मात्र सकिएको छ,’ […]

ज्यानभन्दा ठूलो भीआईपीको सवारी हैन : निश्चल बस्नेत

काठमाडौं । अभिनेता एवं निर्देशक निश्चल बस्नेतले भीआईपीको सवारीले सडक अबरुद्ध भएपछि ज्यानभन्दा ठूलो भीआईपीको सवारी हैन भन्दै आक्रोश व्यक्त गरेका छन् । भीआईपीको सवारीका कारण राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएर एम्बुलेन्ससम्म चलाउन रोक लगाइएपछि निश्चलले सामाजिक सञ्जाल मार्फत आक्रोश ब्यक्त गरेका हुन् । चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु हिँड्ने बाटोमा सार्वजनिक […]

निश्चल भन्छन्- मान्छेकाे ज्यानभन्दा ठूलाे कुनै भिआइपी हुँदैन

काठमाडाैँ – चलचित्र निर्देशक तथा नायक निश्चल बस्नेतले उच्चस्तरीय (भिआइपी) भेटघाटका क्रममा सर्वसाधारणले सवारी जाम झेल्न परेकाेमा गुनासाे गरेका छन्। नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुसँग उच्चस्तरीय भेटघाटका कारण एम्बुलेन्सले समेत बाटाे नपाएकाे भन्दै गुनासाे पाेखेका हुन्। मंगलबार सामाजिक सञ्जालमा लामाे सवारी जाम र त्यसैकाे बीचमा परेका […]

कलाकारितामै सीमित निश्चल

काठमाडौँ- निश्चल बस्नेत निर्देशकहरूको सेलिब्रेटी मानिन्थे। किनकि उनले निर्देशनमा डेब्यु गरेको फिल्म ‘लूट’ ले इतिहास नै रच्न सफल भएको थियो । त्यसपछि निर्देशककै रूपमा संवत निश्चलले जस्तो चर्चा कसैले पाएका छैनन् । तर दर्शकले उनलाई सर्वाधिक रुचाएको विधा निर्देशक बाहेक अन्य विधामा सक्रिय भएको पाइरहेका छन् । उनले अभिनय , गायनलाई निरन्तरता दिइरहेका छन् । […]

लन्डन टु पेरिस : साम्राज्ञीको जोडी बन्दै निश्चल

काठमाडौँ– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग डेब्यु अभिनेता निश्चल खड्काले अभिनय गर्ने भएका छन् । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण हुने सिनेमा ‘लण्डन टु पेरिस’ मा साम्राज्ञीको जोडी बन्दै निश्चललाई डेब्यु गराउन लागिएको हो । किस्ताबन्दीमा कलाकार सार्वजनिक गर्दै आएको निर्माण टिमले शुक्रबार निश्चल फिल्ममा अनुबन्ध भएको जानकारी गराएको हो । अस्ट्रेलियामा आफ्नो पढाइ सकेर नेपाली फिल्म […]

निश्चल रायको मृत्यु रहस्यमय भएको भन्दै प्रदर्शन

मोरङ बुढीगंगा गाउँपालिका–५ हात्तीमुढाका १४ वर्षीय निश्चल रायको रहस्यमय मृत्यु भएको हत्यारालाई सार्वजनिक गर्न माग गर्दै स्थानीय र आफन्तले प्रदर्शन गरेका छन् । घटना भएको दुई साता बितिसक्दा पनि प्रहरी प्रशासनले अनुसन्धानमा ढिलासुस्ती गरेको भन्दै स्थानीय र आफन्तले आज विराटनगरमा प्रदर्शन गरेको हुन् । उनीहरुले ‘पोष्टमार्टम रिर्पोट तत्काल सार्वजनिक गर’, ‘निश्चिल राय हत्यारालाई कारवाही गर’, ‘निश्चल रायलाई शहीद घोषणा गर’, ‘पीडित परिवारलाई उचित क्षतिपूर

निश्चल र स्वस्तिमाको 'सुन बाटुली' सार्वजनिक (भिडियोसहित)

काठमाडौं : निश्चल बस्नेत र स्वस्तिमा खड्काको नृत्य रहेको गीत 'सुन बाटुली' सार्वजनिक भएको छ।कालीप्रसाद बास्कोटाको रचना तथा एकल प्रस्तुति रहेको गीत बुधबार ब्ल्याकहर्स पिक्चर्स युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। शृंगारिक भावमा रहेको गीतको भिडियो निश्चलले निर्देशन गरेका हुन्।भिडियोमा निश्चल र स्वस्तिमासँगै गायक काली प्रसाद पनि देखिएका छन्। प्रशान्त लामाको नृत्य निर्देशन रहेको गीतको छायांकन पवन सुस्लिङले गरेका हुन् भने सम्पादन दीर्घ खड्काको हो। लामो समयदेखि नेपाली स