कलाकारितामै सीमित निश्चल

काठमाडौँ- निश्चल बस्नेत निर्देशकहरूको सेलिब्रेटी मानिन्थे। किनकि उनले निर्देशनमा डेब्यु गरेको फिल्म ‘लूट’ ले इतिहास नै रच्न सफल भएको थियो । त्यसपछि निर्देशककै रूपमा संवत निश्चलले जस्तो चर्चा कसैले पाएका छैनन् । तर दर्शकले उनलाई सर्वाधिक रुचाएको विधा निर्देशक बाहेक अन्य विधामा सक्रिय भएको पाइरहेका छन् । उनले अभिनय , गायनलाई निरन्तरता दिइरहेका छन् । […]

सम्बन्धित सामग्री

चलचित्रमा युवाको आकर्षण

पछिल्लो समय नेपाली चलचित्र विधामा देखिएको युवापुस्ताको उपस्थितिले कलाकारिता क्षेत्र अझ फराकिलो र विस्तारित देखिन थालेको छ । अभिनेता अनमोल केसी, पुष्प खड्का, निर्देशक निश्चल बस्नेत, दीपेन्द्र खनाल, दीपेन्द्र लामा, कोरियोग्राफर रेनेशा राई आदि युवाको सक्रियताले यस क्षेत्रलाई उर्वर बनाएको छ । कुनै समय सीमित निर्देशकको भरमा नेपाली चलचित्र अगाडि बढेको थियो तर अहिले यस क्षेत्रमा धेरै युवा संलग्न छन् । यसले दर्शकको सङ्ख्या पनि बढाएको छ । प्रदीप खड्का, साम्राज्ञी आर.एल. शाह, वर्षा सिवाकोटी, सुहाना थापा, आँचल शर्मालगायतका कलाकार नेपाली चलचित्र क्षेत्रमा जम्न थालेपछि चलचित्र हलमा युवापुस्ता आउन थालेको कुरालाई नकार्न सक्दैनौँ । हलमा सिनेमा हेर्न जाने भनेको सीमित दर्शकलाई मात्र बुझिन्थ्योे तर आज त्यो सोच हटिसकेको छ ।

अन्तराल

ऊ आयो परिष्कृत सभ्यता बोकेरउनी आइन् झंकृत भव्यता लिएरमिलनको तगारो बीचमा ।नाघ्न सक्दैनसम्मिन सक्दैनसभ्यता भव्यतासंग ।दौडधूपको चक्रव्यूह घुम्दाघुम्दैचक्रको गति बढ्न थाल्छगति सीमित हुने उपाय हुन्न ।चक्र पुग्छ दोधारे समाजमाअविकसित असभ्य नामांकित समाजमाजसको दोष रहित चरित्रतामाचक्रको कलंकित दागएउटा असंयमी व्यवस्था हुन्छ ।बाँकी व्यूहत्यो पनि रचना मै व्यस्तव्यूह रचनासभ्यता र असभ्यताको संघारमाअटल निश्चल रुप लिईनिर्दोष समाजलाईनरसंहारको पूण्यभूमि […] The post अन्तराल appeared first on राजधानी राष्ट्रिय दैनिक.