नयाँ फिल्ममा सहकार्य गर्दै निश्चल, खगेन्द्र र यज्ञश

काठमाडौं । आगामी एक बेनामे फिल्मको लागि निर्देशक निश्चल बस्नेत, अभिनेता खगेन्द्र लामिछाने र लेखक यज्ञशबीच सहकार्य हुने भएको छ । फिल्मको स्क्रिप्ट लेखन यसै साता सकिएको यज्ञशले जानकारी दिए । पाँच वर्षअघि रिलिज भएको ‘लुट २’पछि यो नयाँ प्रोजेक्टमार्फत निश्चल निर्देशनमा ‘कमब्याक’ गर्दैछन् । ‘हामी प्रारम्भिक चरणमा छौं र अहिलेलाई स्क्रिप्ट लेखन मात्र सकिएको छ,’ […]

सम्बन्धित सामग्री

दयाहाङ, सौगात, खगेन्द्र र निश्चलबीच नयाँ फिल्ममा होला सहकार्य ?

काठमाडौं । शनिबार बेलुका दयाहाङ राई, खगेन्द्र लामिछाने, सौगात मल्ल, यज्ञश र निश्चल बस्नेतबीच बालुवाटारको एक रेस्टुरेन्टमा जमघट भयो । घरेलु फिल्मका यी ‘ठूला नाम’को भेटघाटमा स्वभाविक रुपमा फिल्म सहकार्यको कुरा त हुने नै भयो । यी चर्चित फिल्मकर्मीको सहकार्य कस्तो रहला ? भेटपछि अनलाइनखबरसँग कुरा गर्दै निर्देशक तथा अभिनेता लामिछानेले सम्भावित फिल्म प्रोजेक्टलाई लिएर आफूहरुबीच […]