शिवसताक्षी नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

झापा : नेकपा (एमाले)ले शिवसताक्षी नगरपालिकाको मेयर र उपमेयरमा जितेको छ। गठबन्धनका उम्मेदवारलाई पछि पार्दै एमालेले दुवै प्रमुख पद जितेको हो।एमालेका मेगाहाङ्ग थोप्रा १६ हजार ४९८ मत ल्याएर मेयरमा निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानालाई ३ हजार ४४८ मतान्तरले पराजित गरेका हुन्। ढुङ्गानाले १३ हजार ५० मत ल्याएका छन्।राप्रपाका मणि प्रसाद खड्काले १ हजार ७३०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रकाश लिङ्देनले ३८७, रामकृष्ण ताजपुरीयाले ३१६, जसपा

सम्बन्धित सामग्री

पचरौता नगरपालिकामा एमाले विजयी

१० जेठ, बारा । बाराको पचरौता नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार रहेका जलन्धर सिंह ४ हजार ७३२ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रमेशकुमार यादवले ४ हजार ४६१ मत ल्याएका छन । पराजित यादव निवर्तमान मेयर हुन् […]

सिराहाको गोलबजार नगरपालिकाको मेयर उपमेयरमा एमाले विजयी

सिराहाको गोलबजार नगरपालिकाको मेयर उपमेयर दुवै पदमा एमाले विजयी भएको छ ।  निर्वाचन अधिकृतको कार्यालय गोलबजारका अनुसार सोमबार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार मेयर पदमा एमालेका श्यामकुमार श्रेष्ठले सात...

सिरहाको कल्याणपुर नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

सिरहाको कल्याणपुर नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ ।  प्रमुखमा निर्वाचित एमालेका राम पुकार साहले ५ हजार   ८ सय ८३ मत प्राप्त गरेर विजयी भए । उनका...

मोरङको उर्लाबारी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

मोरङको उर्लाबारी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै उर्लावारी नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको हो ।  प्रमुखमा एमालेका गंगाप्रसाद खरेलले...

सिरहा नगरपालिकामा  एमाले विजयी

सिरहा नगरपालिको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ।  एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका डा. नविन कुमार यादव मेयर र वविता कुमारी साह उपमेयरमा निर्वाचित भएका हुन् । मुख्य निर्वाचन...

घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

काठमाडौं, जेठ ५ । दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) विजयी भएको छ । मेयरमा एमालेका नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी निर्वाचित भएका छन् । चौधरीले ५३६० मतान्तरले गठबन्धनका उमेदवारलाई पराजित गरेका छन । चौधरी ३१७२८ मत प्राप्त गरे भने गठबन्धनका माओवादी केन्द्रका हेमराज शर्माले २६३६८ मत प्राप्त गरेका छन । उपमेयरमा […]

पर्साको पोखरियामा एमाले विजयी

५ जेठ, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । मेयरमा पूर्वसांसद प्रधुम्नप्रसाद चौहान र उपमेयरमा रुवी कुमारी ठाकुर विजयी भएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार एवम् निवर्तमान मेयर दिपनारायण रौनियारलाई २४३३ मत अन्तरले पराजित गर्दै चौहान मेयरमा निर्वाचित भएको निर्वाचन अधिकृत पदम बहादुर कार्कीले जानकारी दिए । […]

मोरङ सुनवर्षीको मेयर र उपमेयरमा एमाले विजयी

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । मेयरमा श्यामप्रसाद राजवंशी र उपमेयरमा मीरादेवी दास केवरत निर्वाचित भएका हुन् । राजवंशीले ८ हजार ६३९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार यज्ञबहादुर कार्कीले ६ हजार ९५३ मत पाए । उपमेयरमा निर्वाचित मीरादेवीले ८ हजार ३८३ […]

बर्दियाको बाँसगढी नगरपालिकामा एमाले विजयी

बर्दिया । बाँसगढी नगरपालिकाको मेयर, उपमेयरमा नेकपा एमाले विजयी भएको छ । नगरपालिकाको मेयरमा एमालेका खड्ग बहादुर खड्का र उपमेयरमा एमालेकै इन्दिरा चौधरी विजयी भएका हुन् । मेयरमा खड्काले १० हजार ९४७ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका भवनकुमार थारुले ९ हजार ८४३ मत प्राप्त गर्नु भएको छ भने कांग्रेसका […]

लमजुङको बेसीशहर नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

गठबन्धनलाई पराजित गर्दै लमजुङको बेसीशहर नगरपालिकामा एमाले विजयी भएको छ । एमालेबाट नगरप्रमुखमा गुमानसिंह अर्याल  र उपप्रमुखमा पद्मा गुरुङ विजयी भएका छन् । अर्यालले  नौ हजार  चार सय ७९ मत...