मुस्ताङ घोषणापत्र : राज्यका तीनै तहलाई पर्वतीय मुद्दा सम्बोधन गर्न आग्रह

मुस्ताङ — दीगो पर्वतीय विकासका लागि जलवायु परिवर्तन, पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविकविविधता, पर्वतीय महिला, संस्कृति तथा पर्वत समथर क्षेत्रको अन्तरसम्बन्धलाई भिन्दा भिन्दै र एकीकृत रुपमा सम्बोधन गर्न आग्रह गरिएको छ। अन्तर्राष्ट्रिय दीगो पर्वतीय विकास वर्ष अन्तर्गत मुस्ताङ्गको जोमसोममा बुधबार सम्पन्न दीगो पर्वतीय समाधानका लागि मुस्ताङ्ग पैरवी सम्मेलनले घोषणा पत्र जारी गर्दै संघ, प्रदेश र स्थानीय […]

सम्बन्धित सामग्री

एसियाली निर्वाचन सम्मेलनको ‘काठमाडौं घोषणापत्र’ जारी

‘दिगो लोकतन्त्रको निर्माण, निर्वाचनका चुनौती र अवसरहरूको सम्बोधन’ नाराका साथ एसियन नेटवर्क फर फ्रि इलेक्सनद्वारा बुधबारदेखि काठमाडौंमा आयोजित एसियाली निर्वाचन सरोकारवाला मञ्चको दुईदिने छैठौं सम्मेलन ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै बिहीबार सकिएको छ ।...

एसियाली निर्वाचन सम्मेलनद्वारा काठमाडौं घोषणापत्र जारी

‘दिगो लोकतन्त्रको निर्माण, निर्वाचनका चुनौती र अवसरहरूको सम्बोधन’ भन्ने नाराका साथ एसियाली निर्वाचन सरोकारवाला मञ्चको सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै बिहिबार सकिएको छ।...

निजामती ऐनमा माग सम्बोधन गर्न युनियनको आग्रह

काठमाडौँ– नेपाल निजामती कर्मचारी युनियनले निजामती ऐनमा आफ्ना माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । युनियनको शुक्रबार र शनिबार काठमाडौँमा भएको राष्ट्रिय भेला र विधान अधिवेशनबाट जारी भएको ‘काठमाडौँ घोषणापत्र-२०८०’ सार्वजनिक गर्न आज यहाँ आयोजित कार्यक्रममा युनियनले निजामती ऐनमा आफ्ना मागलाई सम्बोधन गर्न आग्रह गरेको हो । कार्यक्रममा युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले संघीय निजामती […]

साझा घोषणापत्र बनाउन नसकेको गठबन्धनले साझा काम कसरी गर्छ ? : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साझा घोषणापत्र बनाउन नसकेको सत्तारुढ गठबन्धनले साझा काम कसरी गर्छ भन्ने प्रश्न गरेका छन् । आइतबार कालिकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनले के कार्यान्वयन गर्छ, उहाँहरुको आ–आफ्नो घोषणापत्र छ, एउटै घोषणापत्र छैन । एउटा साझा घोषणापत्र दिन नसक्नेले साझा काम कसरी गर्छ ? कुन घोषणापत्र […]

सत्ता गठबन्धन दलका घोषणापत्र शब्दहरुको थुप्रो मात्र : ओली

१९ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा रहेका दलहरुको घोषणापत्र शब्दहरुको थुप्रो मात्र भएको टिप्पणी गरेका छन् । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले जनता अलमल्याउने गरी जादुगरी कुराहरु राखेर घोषणापत्र बनाएको भन्दै आलोचना गरेका छन् । चुनावमा बेलमा ल्याउनैपर्ने भएकाले मात्र सत्तारुढ दलहरुले घोषणापत्र […]

समाजवादको आधार निर्माणमा माओवादीको घोषणापत्र केन्द्रित

नेकपा (माओवादी केन्द्र) ले आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको छ । उक्त दलले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र संविधानको कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्ने योजनासहितको घोषणापत्र तयार गरेको हो । मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरण, कृषि क्षेत्रको विकास, पूर्वाधार निर्माण, जलवायु परिवर्तन, निजीकरण तथा उदारीकरणलगायत विश्वव्यापी मुद्दा सम्बोधन गर्न आवश्यक नीति, नियम र कार्यक्रम बनाउनेमा घोषणपत्रले जोड दिएको छ । घो

मतदानपछि सिर्जनाले भनिन्–घोषणापत्र अनुसार काम गर्छु

काठमाडौँ । गठबन्धनका तर्फबाट काठमाडौँ महानगरको मेयरका प्रत्याशी सिर्जना सिंहले आफू निर्वाचित भए घोषणापत्र अनुसार काम गर्ने बताएकी छन् । बिहीबार स्थानीय तह सदस्य निर्वाचनमा मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै सिंहले आफू विजयी बने काठमाडौँ महानगरका समस्या सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने बताएकी हुन् । सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिएकी सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गरेकी हुन् ।

एमाले आज घोषणापत्र सार्वजनिक गर्दै

नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् । पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । घोषणापत्र सार्वजनिक गरेपछि अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । घोषणापत्रलाई निर्वाचनमा महत्वपूर्ण मानिन्छ, जहाँ दलको प्रतिबद्धतासँगै पाँच वर्षे नीति तथ

जलवायु परिवर्तनलाई सम्बोधन गर्न ४० महिलाले ल्याए कालापत्थर घोषणापत्र

काठमाडौँ- सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असर बारे विश्वको ध्यानाकर्षण गराउन समाजका विभिन्न क्षेत्रका ४० महिलाहरुको समूहले नारी दिवसकै अवसरमा १० बुँदे  घोषणापत्र जारी गरेको छ। ‘साथसाथै’ संस्थाको आयोजना एवं वन तथा वातावरण मन्त्रालय र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोगमा कालापत्थरमा जलवायु परिवर्तनका विषयमा सम्बोधन गर्न कालापत्थर घोषणापत्र जारी गरिएको हो। जलवायु परिवर्तन प्रभावित क्षेत्रका महिला […]