सत्ता गठबन्धन दलका घोषणापत्र शब्दहरुको थुप्रो मात्र : ओली

१९ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा रहेका दलहरुको घोषणापत्र शब्दहरुको थुप्रो मात्र भएको टिप्पणी गरेका छन् । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले जनता अलमल्याउने गरी जादुगरी कुराहरु राखेर घोषणापत्र बनाएको भन्दै आलोचना गरेका छन् । चुनावमा बेलमा ल्याउनैपर्ने भएकाले मात्र सत्तारुढ दलहरुले घोषणापत्र […]

सम्बन्धित सामग्री

अस्थिरता रोक्न वर्तमान सत्ता गठबन्धन एकमत : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन दलले अस्थिरता रोक्न एकमत भएको बताउनुभयाे । आइतबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले यस्ताे बताउनु भयाे । उहाँले भन्नुभयाे,’अस्थिरता रोक्न एकमत भए पनि राजनीति विभिन्न खाले अनुचित साँठगाँठहरूले आक्रान्त भएको छ।’ उहाँले नेपालमा प्रजातन्त्र आएदेखि नै कुनै पनि प्रधानमन्त्रीले ५ वर्ष पूरा कार्यकाल गर्न नपाएको […]

ओली बालुवाटारमा

मंगलबार साँझ भएको भेटमा ओली र प्रचण्डबीच बालुवाटारमा समसामयीक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल हुने बताइएको छ।...

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली पुगे बालुवाटार

१९ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । मंगलबार साँझ भएको भेटमा ओली र प्रचण्डबीच बालुवाटारमा समसामयिक राजनीति, सभामुखको निर्वाचन, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल हुने बताइएको छ । सत्ता साँझेदार दलले अर्थतन्त्रको सबलीकरण र सुशासनमा जोड दिँदै न्यूनतम साझा कार्यक्रम […]

केपी ओली र बाबुराम भट्टराईबीच बालकाेटमा भेटवार्ता

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईबीभ भेटवार्ता भएकाे छ ।  ओली र भट्टराईबीच आज साेमवार ओली निवास बालकोटमा भेटवार्ता भएको हाे । भेटमा समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारकाे प्रभावकारिता लगायत विषयमा छलफल भएकाे छ ।  नेकपाले गएकाे मङ्सिर ४ गते भएकाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नेकपा माओवादी केन्द्रकाे चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेकाे थियाे ।

दुई वर्षपछि प्रचण्ड निवास खुमलटार पुगे केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भएको भेटवार्ता सकिएको छ। ओली दुई वर्षपछि खुमलटार पुग्दा दुई घण्टाभन्दा लामो वार्ता भएको हो। बालकोटको बार्दलीमा उभिएर सत्ता गठबन्धन बनाएका दुई नेता बुधबार खुमलटारको छतमा उक्लिएर सरकारबारे छलफल गरेका छन्।

ओली भोलि झापा जाने

काठमाडौं, १ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा जाने भएका छन् । चुनावी दौडाहको लागि ओली झापा जान लागेका हुन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा ओली झापाबाट चुनाव लड्दैछन् । ओलीलाई हराउनको लागि सत्ता गठबन्धन कम्मर कसेर लाग्ने भएको छ। चुनाव घोषणा भएसँगै ओलीले गृहजिल्लाको भ्रमणलाई बाक्लो बनाएका छन् […]

ओली–यादव भेटघाटः सत्ता गठबन्धन फुटाउने एमाले दाउ

काठमाडौं, जेठ १२ । स्थानीय तहको निर्वाचनपछि प्रमुख प्रतिपक्षी दल एमाले पाँचदलीय सत्ता गठबन्धन फुटाउने खेलमा लागेको छ। निर्वाचनमा एकअर्काप्रति भएको असहयोगलगायत विषयलाई लिएर सत्तारूढ दलहरूमा असन्तुष्टि प्रकट भइरहेका बेला एमाले यस्तो दाउमा लागेको हो। सुरुमा गठबन्धनको एक दल जनता समाजवादी पार्टी (जसपा) लाई सत्ता गठबन्धनबाट अलग बनाएर सरकारलाई प्रहार गर्ने प्रयासमा एमाले छ। यसैक्रममा […]

सत्ता गठबन्धन नै एमसीसीको विरुद्धमाः ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दलहरु सरकारमा बसेर आफै सडकमा उत्रेको भन्दै आलोचना गरेका छन्। अमेरिकी विकास सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को विरुद्धमा सत्ता गठबन्धन दलका कार्यकर्ता नै सडकमा उत्रिएको भन्दै ओलीले आलोचना गरे।...

प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटारमा

काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। एमसिसीको विषयले सत्ता गठबन्धन धाँजा फाँटेको र ओली गठबन्धन टुटाउन लागिरहेको अवस्थामा दुई नेताबीच भइरहेको भेटलाई महत्वका साथ हेरिएको छ। ओलीले उपाध्यक्ष विष्णु पौडेललाई पनि भेटवार्तामा सहभागी गराएका छन्। यसअघि शुक्रबार साँझ देउवा आफैँ बालकोट पुगेर ओलीसँग छलफल गरेका […]

कमजोरहरुले सत्ता गठबन्धन निर्वाचनसम्म जानुपर्छ भनिरहेका छन् – केपी ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले कमजोरहरुले सत्ता गठबन्धन निर्वाचनसम्म जानुपर्छ भनिरहेको बताएका छन्। पार्टीको देशभरका जिल्लाको अधिवेशनको शुक्रबार भर्चुअल माध्यमबाट उद्घाटन तथा सम्बोधन गर्दै अध्यक्ष ओलीले कमजोरहरुलाई निर्वाचन जित्न गठबन्धन नै चाहिने बताएका हुन्। ‘जो जति कमजोर छ, त्यति जोरले बढदा कराइरहेको छ कि यो गठबन्धन निर्वाचनसम्मै जानुपर्छ भनेर’, उनले भने, ‘जो जति […]