सात दिनपछि काठमाडौँको फोहोर उठ्न थाल्यो

सरोज आचार्य/सीता शर्मा   काठमाडौंँ, भदौ २५ गते । एक सातादेखि थुप्रिएको काठमाडौँ उपत्यकाको फोहोर उठाउन थालिएको छ । काठमाडौँ महानगरपालिका...

सम्बन्धित सामग्री

चार महिनादेखि उठ्न सकेन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाको फोहोर

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको हाताभित्रकाे फोहोर चार महिनादेखि उठ्न सकेको छैन।...

महानगरको फोहोर उठ्न थाल्यो

काठमाडौं : काठमाडौं महानगरको फोहोर महानगर तथा अन्य सहयोगी निकायको स्रोत र शक्तिसहित आजबाट पूर्णरुपमा उठ्न थालेको छ। आजमात्रै २८४ वटा गाडीहरु फोहोर बोकेर बन्चरेडाँडा पुगेका मेयर बालेन शाहले जानकारी दिएका छन्।मेयर शाहले फेसबुकमार्फत जानकारी गराउँदै भनेका छन्, 'सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोधहरू हटेका छन्। आजमात्रै २८४ गाडी फोहोर बोकेर बन्चरे पुगेका छन्। यही कायम रहिरहेमा केही दिनमा नै सबै फोहोर उठिसक्ने छ।'उपत्यकामा फोहोरको मात्रा धेरै थुप्रिएर प्रदूषण बढेपछि महानगरका स्रोत साधनले फोहोर

बञ्चरेडाँडाका स्थानीयको अवरोधले काठमाडौंको फोहोर उठ्न सकेन: महानगर

बञ्चरेडाँडाका स्थानीयले बाटो अवरुद्ध पारेपछि काठमाडौं उपत्यकाको फोहोर उठ्न नसकेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

फेरि उठ्न छाड्यो काठमाडौंको फोहोर, चुनावसम्म सडकमै थुप्रिने

२६ वैशाख, काठमाडौं । फेरि काठमाडौंमा उपत्यकाको फोहोर उठ्न छाडेको छ । १४ दिनपछि गत शनिबारबाट फोहोर उठ्न थालेको थियो । शहरका सडक र गल्लीहरुमा थुप्रिएको फोहोर उठाउन नपाउँदै फेरि फोहोर उठ्न छाडेको हो । यसले चुनावअघि सडकको फोहोर उठाइसक्ने काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र उपत्यकाभित्रका अन्य नगरपालिकाको योजनामा धक्का लागेको छ । तर, फोहोर […]

काठमाडौंको फोहोर उठ्न छाड्यो

सिसडोल ल्यान्डफिल्ड साइटमा फोहोर पुर्‍याउन नसक्दा काठमाडौंको फोहोर फेरि उठ्न छाडेको छ । पासाङ ल्हामु सडकखण्ड कालोपत्रेको माग गर्दै स्थानीयले आइतबारदेखि सडक अवरोध गरेपछि फेरि फोहोर उठ्न छाडेको हो ।  काठमाडौं महानगरपालिकाअन्तर्गतको वातावरण...

काठमाडौंको फोहोर उठ्न अझै एक साता लाग्ने

करिब दुई सातादेखि काठमाडौंका विभिन्न ठाउँमा थुप्रिएको फोहोर उठ्न अझै एक साता लाग्ने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार सडकमा थुप्रिएको करिब १० हजार मेट्रिक टन फोहोरमध्ये ७५ प्रतिशत मात्र उठेकाले...

उठ्न थाल्यो फोहोर

काठमाडौ, भदौ १७ । काठमाडौं उपत्यकामा केही दिनदेखि थुप्रिएको फोहोर बुधबारबाट उठ्न थालेको छ । फोहोर उठ्न थालेसँगै सिसडोल ल्यान्डफिल साइटमा सडक निर्माण प्रक्रिया सुरु भएको छ । काठमाडौं महानगरपालिकाबाट बुधबार एक सय ट्रकमा फोहोर सङ्कलन गरी सिसडोल ल्यान्डफिल साइट पु¥याइएको र ती ट्रकमा पुनः फोहोर सङ्कलन कार्य भइरहेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए […]

स्थानीयसँगको सहमतिपछि फोहोर उठ्न थाल्यो

महानगरीय प्रहरी वृत्त बालाजुमा स्थानीय र काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागसँग भएको १४ ब'Fदे सहमतिपछि हिजो बुधबारबाट उपत्यकाको फोहोर उठ्न थालेको छ ।स्थानीयसँग मंगलबार राति भएको सहमतिमा १५ दिनभित्र तीनपिप्ले–सिसडोल सडक ग्राभेल गरी तत्काल टेन्डर गरी कालोपत्रे गर्नुपर्ने, फोहोर ढुवानी गर्ने सवारीसाधनले लिचेड बक्सको व्यवस्था गर्नुपर्ने, फोहोर ढुवानी गर्ने सवारीलाई बिहान ४ देखि दिउँसो ४ बजेसम्म मात्र अनुमति दिने व्यवस्था गर्नुपर्ने र त्यसका लागि टाइम कार्डको व्यवस्था गर्नुपर्ने,

अझै उठ्न सकेन काठमाडौँको फोहोर, तस्बिर हेर्नुहाेस्

करिब २ साता लामो अवरोधका कारण उठ्न नसकेको काठमाडौँको फोहोर मैला आज पनि उस्तै छ । काठमाडौँ महानगरले आज बुधबार बिहान ६ बजेदेखि फोहोर उठाउने उद्घोष गरेको थियो । तर, अझै सहरका अधिकांश चोक, गल्ती तथा फुटपाथमा फोहोरहरूको डङ्गुर लागेको छ । जसले सहर नै कुरूप र दुर्गन्धित बनिरहेको छ । के कारणले सहरको फोहोर उठ्न सकेन भन्ने प्रश्नमा बर्खाका कारण बाटोको अवस्था र स्थानीयको अवरोध देखाउँदै आएको महानगरले आज भने ढुवानीका कारण फोहोर उठ्न नसकेको बताएको छ । महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले

सिसडोलबासीसँग यस्तो सहमतिपछि उठ्न थाल्यो काठमाडौँको फोहोर

सिसडोलबासीको अवरोधपछि उठ्न छोडेको काठमाडौँको फोहोर आज बुधबारदेखि उठ्न थालेको छ ।