उठ्न थाल्यो फोहोर

काठमाडौ, भदौ १७ । काठमाडौं उपत्यकामा केही दिनदेखि थुप्रिएको फोहोर बुधबारबाट उठ्न थालेको छ । फोहोर उठ्न थालेसँगै सिसडोल ल्यान्डफिल साइटमा सडक निर्माण प्रक्रिया सुरु भएको छ । काठमाडौं महानगरपालिकाबाट बुधबार एक सय ट्रकमा फोहोर सङ्कलन गरी सिसडोल ल्यान्डफिल साइट पु¥याइएको र ती ट्रकमा पुनः फोहोर सङ्कलन कार्य भइरहेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए […]

सम्बन्धित सामग्री

महानगरको फोहोर उठ्न थाल्यो

काठमाडौं : काठमाडौं महानगरको फोहोर महानगर तथा अन्य सहयोगी निकायको स्रोत र शक्तिसहित आजबाट पूर्णरुपमा उठ्न थालेको छ। आजमात्रै २८४ वटा गाडीहरु फोहोर बोकेर बन्चरेडाँडा पुगेका मेयर बालेन शाहले जानकारी दिएका छन्।मेयर शाहले फेसबुकमार्फत जानकारी गराउँदै भनेका छन्, 'सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोधहरू हटेका छन्। आजमात्रै २८४ गाडी फोहोर बोकेर बन्चरे पुगेका छन्। यही कायम रहिरहेमा केही दिनमा नै सबै फोहोर उठिसक्ने छ।'उपत्यकामा फोहोरको मात्रा धेरै थुप्रिएर प्रदूषण बढेपछि महानगरका स्रोत साधनले फोहोर

उठ्न थाल्यो काठमाडौँको फोहोर

काठमाडौँ । सुरक्षाकर्मीको सहयोगमा काठमाडौँ महानगरपालिकाले आज बिहानबाट राजधानीको फोहोर विसर्जन गरेको छ ।  गएको सोमबार काठमाडौँ महानगरपालिकाको दुई वटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेशिन सहित फोहोर बोक्ने १७ सवारी साधनमा तोडफोड भएपछि उपत्यका लगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको थियो । लगत्तै काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख […]

राजधानीको फोहोर उठ्न थाल्यो

काठमाडौं महानगरपालिकाले हिजो शनिबारबाट राजधानीको फोहोर उठाउन शुरू गरेको छ ।

उठ्न थाल्यो उपत्यकाको फोहोर

काठमाडौं, जेठ २५ । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरको व्यवस्थापन सुरु गरिएको छ । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रका जनप्रतिनिधिबीच सोमबार भएको त्रिपक्षीय सहमतिसँगै फोहोरको सङ्कलन र व्यवस्थापन सुरु भएको हो । बन्चरेडाँडा ल्यान्डफिल साइट इन्चार्ज सरकार बी श्रेष्ठले मङ्गलबार काठमाडौंबाट १५७ ट्रक फोहोर साइटमा झारिएको जानकारी दिए । फोहोर विसर्जन गर्न दिने सहमति भए […]

उठ्न थाल्यो काठमाडौं महानगरको फोहोर

काठमाडौं : महानगरको फोहोर उठाउन थालिएको छ। महानगरपालिकाले मंगलबार बिहान ८ बजेदेखि फोहोर उठाउन थालेको हो।सोमबार आन्दोलनरत स्थानीयबासी, नेपाल सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच ११ बुँदे सहमित भएपछि फोहोर उठाउन थालिएको हो।

वडाध्यक्षको सक्रियतामा काठमाडौंको फोहोर उठ्न थाल्यो

काठमाडौं, २३ जेठ । काठमाडौं महानगरपालिका–१६ मा धेरै दिनदेखि थुप्रिएको फोहोर उठाउन थालिएको छ । फोहोर नउठ्दा शहर नै गन्हाउन थालेपछि वडाको सक्रियतामा फोहोर उठाउन थालिएको हो । वडाले आज बालाजुदेखि सोह्रखुट्टेसम्मका मुख्य सडकमा थुप्रिएको फोहोर उठाएको हो । वडाले आज लगभग ९/१० गाडी फोहोर उठाएको छ। फोहोरलाई वडाकै केही स्थानमा व्यवस्थापन गर्ने तयारी गरिरहेको […]

दश दिनपछि उठ्न थाल्यो काठमाडौं उपत्यकाको फोहोर

काठमाडौं : पासाङ ल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण १० दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर आजदेखि फेरि उठाउन थालिएको छ।ठेकेदारले पासाङ ल्हामु राजमार्ग मर्मत शुरु गरेसँगै स्थानीयको अवरोध हटेपछि फोहोर व्यवस्थापन सहज भएकाले उपत्यकाको फोहोर उठाउन थालिएको हो। तर अहिले फोहोर बोकेका गाडीका लागि सिसडोल जान समय तोकिएको छ। राति १० बजेदेखि बिहान ८ बजेसम्म मात्र फोहोर बोकेका गाडी सिसडोल जान पाउनेछन्।हाल फोहर विसर्जन गर्ने गरिएको ठाउँ नुवाकोटको सिसडोल पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङ ल्ह

स्थानीयसँगको सहमतिपछि फोहोर उठ्न थाल्यो

महानगरीय प्रहरी वृत्त बालाजुमा स्थानीय र काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागसँग भएको १४ ब'Fदे सहमतिपछि हिजो बुधबारबाट उपत्यकाको फोहोर उठ्न थालेको छ ।स्थानीयसँग मंगलबार राति भएको सहमतिमा १५ दिनभित्र तीनपिप्ले–सिसडोल सडक ग्राभेल गरी तत्काल टेन्डर गरी कालोपत्रे गर्नुपर्ने, फोहोर ढुवानी गर्ने सवारीसाधनले लिचेड बक्सको व्यवस्था गर्नुपर्ने, फोहोर ढुवानी गर्ने सवारीलाई बिहान ४ देखि दिउँसो ४ बजेसम्म मात्र अनुमति दिने व्यवस्था गर्नुपर्ने र त्यसका लागि टाइम कार्डको व्यवस्था गर्नुपर्ने,

स्थानीयसँगको सहमतिपछि फोहोर उठ्न थाल्यो

ईश्वरराज ढकाल, काठमाडौं । महानगरीय प्रहरी वृत्त बालाजुमा स्थानीय र काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागसँग भएको १४ बँुदे सहमतिपछि हिजो बुधबारबाट उपत्यकाको फोहोर उठ्न थालेको छ । स्थानीयसँग मंगलबार राति भएको सहमतिमा १५ दिनभित्र तीनपिप्ले–सिसडोल सडक ग्राभेल गरी तत्काल टेन्डर गरी कालोपत्रे गर्नुपर्ने, फोहोर ढुवानी गर्ने सवारीसाधनले लिचेड बक्सको व्यवस्था गर्नुपर्ने, फोहोर ढुवानी गर्ने सवारीलाई […]

सिसडोलबासीसँग यस्तो सहमतिपछि उठ्न थाल्यो काठमाडौँको फोहोर

सिसडोलबासीको अवरोधपछि उठ्न छोडेको काठमाडौँको फोहोर आज बुधबारदेखि उठ्न थालेको छ ।