काठमाडौं– साताको पहिलो दिन उकालिएको सेयर बजार दोस्रो दिन सोमबार भने घटेको छ। सोमबार सेयर बजार मापक परिसूक (नेप्से) १३.४८ अंकले घटेर २८७२.०५ बिन्दुमा झरेको छ। आइतबार नेप्से १०५.५५ अंकले बढेर २८८५.५३ बिन्दुमा उक्लिएको थियो। सोमबार समग्र नेप्से ०.४७ प्रतिशतले घटेको छ। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि ०.३९ अंकले घटेर ५३८.९३ […]