काठमाडौं : प्रदेश २ बाट राष्ट्रियसभाका २ सदस्यका लागि प्रदेश २ मा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्याल र जसपा (जनता समाजवादी पार्टी) का तर्फबाट मोहम्मद खालिद सिद्दकीले उम्मेदवारी दर्ता गराएका छन्।जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा दुवै जनाले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन्।राष्ट्रियसभामा सत्तारुढ पाँचदलीय गठबन्धन मिलेर उम्मेदवारी दिएपछि प्रदेश २ मा एक सिटमा जसपा र एक सिटमा माओवादी केन्द्रले उम्मेदवारी दिएका हुन्।जसपाका नेताहरू पार्टी कार्यालय