बागमती नदीको २० बर्षे ‘एक्सन प्लान’ बन्दै

बागमती नदीलाई व्यवस्थित बनाउन बीस बर्षे ‘एक्सन प्लान’ बन्ने भएको छ । मानविय कारणले प्रदूषित बन्न पुगेको बागमती नदीको संरक्षण र विकास गर्ने उदेश्य सहित सरकारले बीस बर्षे ‘एक्सन प्लान’ बनाउन लागेको हो । यसअघि बनाएको पाँच बर्षे ‘एक्सन प्लान’ अपुरो भएको भन्दै प्रदूषित भएको नदीलाई सफा र ढलमुक्त बनाउन एक्सन प्लान निर्माण प्रक्रिया अघि बढेको छ ।बागमती नदीको संरक्षण र विकास गर्ने मुख्य उदेश्यसहित सुरु भएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बीस बर्

सम्बन्धित सामग्री

बागमती पुलनजिकै मोटरसाइकल खस्दा एकको मृत्यु

काठमाडौं महानगरपालिका-३१ शान्तिनगरको बागमती पुलनजिकै बन्दै गरेको पुलको खाल्डोमा मोटरसाइकल खस्दा एकजनाको मृत्यु भएको छ।  नयाँ बानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको बाप्र०२-०३९ च ११९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ खाल्डोमा खस्दा मोटरसाइकल पछाडि...

हरियाली बन्दै बागमती बगर

चन्द्रपुर (रौतहट), २५ भदौ । कुनै बेला ढुङ्गा तस्करको ढुङ्गा भण्डारण गर्ने तथा चरिचरन क्षेत्र बनेको रौतहटको बागमती बगर यतिबेला हरियाली बन्न थालेको छ । प्रदेश सरकारको नदी किनार संरक्षण कार्यक्रमअन्तर्गत बृहत वृक्षरोपण कार्यक्रम गरिएपछि उजाड र बेवारिसे बगर क्षेत्र अहिले हरियाली देखिन थालेको हो । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १ स्थित बागमती नदीको […]

मुख्यमन्त्री जम्मकट्टेललाई सकसपूर्ण बन्दै मन्त्रालय भागबण्डा

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई सत्ता गठबन्धनका दलबीच मन्त्रालय भागबण्डा मिलाउनु सकसपूर्ण बन्दै गएको छ।केन्द्रमा बनेको समीकरणको ३ वटा दलमात्र बागमती प्रदेशसभामा रहे पनि ५ दलको समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेललाई मन्त्रालय भागबण्डा सकसपूर्ण बन्दै गएको हो। संघमा ७ वटा दलको समीकरण बनेको भए पनि बागमतीमा सो समीकरणको नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राप्रपा मात्रै छन्।७ दलको प्रतिनिधित्व रहेको प्रदेशसभामा अन्य ४ दल केन्द्रीय समीकरणभन्दा बाहिर

अतिक्रमणको चपेटामा बागमती

काठमाडौं, कात्तिक २ । बागमती नदी किनार अतिक्रमणको क्रम तीव्र र भयावह बन्दै गएको छ। बागमती–मनहरा दोभानदेखि सुन्दरीघाटसम्म अहिलेसम्म ठूला–साना गरी तीन दर्जनभन्दा बढी स्थायी संरचना नै निर्माण भइसकेका छन्। कच्ची आवासको सङ्ख्या अझ बढी रहेका छन्। बागद्वारदेखि कटुवाल दहसम्म कुल ४८ किलोमिटर लम्बाइ रहेको बागमती नदी किनारमा संरचना निर्माण हुने क्रम अझै रोकिएको छैन। […]

बागमती सरकार : वार्षिक बजेटसमेत खर्च गर्न अक्षम

हेटौंडा : जम्बो मन्त्रिमण्डल बनाएर आलोचित बन्दै आएको बागमती प्रदेश सरकार बजेट खर्चमा भने वर्षेनी पछाडि पर्दै आएको छ।नेपालको ७ वटा प्रदेशमध्ये सबैभन्दा धेरै मन्त्रालय र मन्त्री बनाएको प्रदेश सरकार बजेट खर्च गर्नमा भने वर्षेनी कमजोर बन्दै गएको हो। आर्थिक वर्षको अन्तिमसम्म बजेट खर्चमा सुस्त देखिने गरेको बागमती सरकारले अन्तिम असार महिनामा बजेट खर्च बढाउन जथाभावी रुपमा बजेट बाँड्ने गरेको छ।तर पनि बागमती प्रदेशमा बर्सेनि बजेट फ्रिज हुने दर बढ्दै गएको पाइएको छ। प्रत्येक आर्थिक वर्षमा बजेट प्रस्तुत

बागमती प्रदेश जलविद्युतको हब बन्दै

रसुवा । बागमती प्रदेशको हिमाली जिल्ला रसुवा जलविद्युतको मुख्य केन्द्र बन्ने भएको छ । जिल्लामा रहेका पाँच वटा खोलामा करिब सात सय मेघावाट विद्युत उत्पादन हुने भएपछि बागमती प्रदेशको विद्युतको मुख्य केन्द्र हब बन्ने देखिएको हो । चिलिमे, मैलुङ, फलाखु, लामटाङ तथा भेटेकोशी र त्रिशुली नदीमा सञ्चालित पन्ध्र वटा जलविद्युत आयोजनाहरु निमार्णको चरणमा छन् । […]

बागमती प्रदेशमा जम्मकट्टेल अर्थमन्त्री बन्दै

२५ कात्तिक, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री पाण्डेले सत्तारुढ माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल आर्थिक मामिला तथा योजना मन्त्री बनाउन लागेका हुन् । जम्मकट्टेल यसअघि डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । माओवादी केन्द्रका एक सांसदका अनुसार प्रदेश सरकारले […]

अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

काठमाडौं : बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बन्ने भएकी छन्। शाक्यलाई संसदीय दलको नेता चयन गरेर आजै मुख्यमन्त्री घोषणा गर्न लागेको नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य अरुण नेपालले थाहाखबरलाई जानकारी दिए। अहिले संसदीय दलको बैठक जारी रहेको उनले बताए। अध्यक्ष केपी शर्मा ओलीको खरो विरोधमा उत्रिएकी शाक्यलाई मुख्यमन्त्री बनाएर ओलीले बागमती प्रदेशमा आफूलाई बलियो बनाएका छन्। शाक्यलाई नियुक्ति गर्नका लागि मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने तयारी

पाँच महिनाभित्रै बागमती करिडोर हरियाली बनाइने

०७२ को भूकम्पले क्षतिग्रस्त २८ वटा ऐतिहासिक सम्पदाहरू बन्दै, नदी संरक्षण र सौन्दर्यकरणमा जोड  बागमती नदीसँग जोडिएका टेकु दोभान, कालमोचनघाट र तीनदेवल क्षेत्रका २८ वटा ऐतिहासिक सम्पदा र जीर्णोद्धार धमाधम भइरहेको...

कोरोना नियन्त्रणमा कमजोर बन्दै बागमती सरकार

हेटौंडा : कोरोना भाइरसको संक्रमण र यसबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहँदा यसको नियन्त्रणमा बागमती प्रदेश सरकारको भूमिका कमजोर देखिएको छ।कोरोना संक्रमितको उपचार र यसको नियन्त्रणमा निजी क्षेत्रदेखि प्रतिपक्षी दल सक्रिय हुँदा बागमती प्रदेश सरकारको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। राजधानी हेटौंडामा दैनिक कोरोना संक्रमणका कारण २ देखि ६ जनासम्मको ज्यान गइरहेको छ। यस्तोमा पनि प्रदेश सरकारले ठोस कदम चाल्न सकेको छैन। दोस्रो लहरको कोरोना संक्रमण सुरु भएको दुई महिना पुग्न लागिस