विमानस्थल निर्माण राेक्ने सर्वाेच्चको फैसलाविरुद्ध रिले अनसन

जिल्लाको टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोक्न भन्दै सर्वाेच्च अदालतले गरेको फैसलाविरुद्ध बुधबारदेखि निजगढमा रिले अनसन सुरु गरिएको छ।...

सम्बन्धित सामग्री

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै निजगढमा रिले अनसन

इन्दिप कोइराला/बारा, २५ जेठ। सर्वोच्च अदालतले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाएको विरोधमा बाराको निजगढ नगरपालिकास्थित सहिद चोकमा मंगलबारबाट सुरु भएको रिले अनसन दोस्राे दिन बुधबार पनि जारी छ । निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरूले विमानस्थल निर्माण नगर्ने अदालतको फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै निजगढमा रिले अनसन सुरु गरेका हुन् […]