नोबेल मेडिकल कलेजका विद्यार्थीद्वारा रिले अनसन सुरु

काठमाडौँ– नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले अन्य शिक्षण अस्पतालमा पढ्नको लागि स्थान्तरणको माग राख्दै रिले अनसन सुरु गरेका छन्। बिहीबारदेखि काठमाडौँको माइतिघर मण्डलामा चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परिक्षाबाट योग्यता श्रेणीमा पास गरेर चिकित्सा शिक्षा आयोगको नियमानुसार काठमाडौँ विश्वविद्यालयमा भर्ना भइ नोबेल मेडिकल क्यापसमा एम.बि.बि.एस पढ्न विद्यार्थीले अनसन सुरु गरेका हुन्। नोबेल कलेजबाट पीडित १० […]

सम्बन्धित सामग्री

नोबेल मेडिकल कलेजका १० जना विद्यार्थी पुन: आन्दोलनमा

विराटनगर । नोबेल मेडिकल कलेजको एमबिबिएस प्रथम वर्षका १० विद्यार्थी पुन: आन्दोलनमा उत्रिएका छन् । कलेज स्थानान्तरणको माग सम्बोधन नभएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएको बताएका छन् । बिहीबार विद्यार्थीहरूले माइतीघरमा रिले अनसन गरे। आन्दोलनरत विद्यार्थीले भने, ‘नोबेलमा जान हामीलाई थ्रेट छ । स्थानान्तरणको माग सम्बोधन नभएपछि पुनस् आन्दोलनमा छौं ।’ नोबेल मेडिकल कलेज प्रशासनले लिने अतिरिक्त […]