टेस्ला एयर कन्डिसनर १३ औं चितवन महोत्सवको मुख्य प्रायोजक बनेको छ । यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म चितवनको नारायणी नदी किनारमा हुने महोत्सवमा टेस्ला प्रमुख प्रायोजक बनेको हो । चितवन महोत्सव कोभिड १९ महामारीका कारण गत वर्ष हुन सकेको थिएन । वि.स. २०५३ सालदेखि हरेक २ वर्षमा आयोजना हुँदै आएको महोत्सवको १२ औं संस्करणको प्रमुख प्रायोजक पनि टेस्ला नै थियो ।टेस्लाका अध्यक्ष किरण आचार्यले महोत्सवको प्रमुख प्रायोजक बन्न पाउँदा खुसी लागेको बताएका छन् । उनले अघिल्लो पटकको मुख्य प्रायोजक समेत रहेको टेस्लाले