एकीकृत समाजवादीले आज महासचिव चयन गर्दै

काठमाडौं : नेकपा एकीकृत समाजवादीले आज महासचिव चयन गर्ने भएको छ।काठमाडौंमा मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा महासचिव चयन गर्ने एजेन्डा भएपछि बैठक एक दिन पछि धकेलिएको हो। प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सम्भावित महासचिवबारे भने खुलाउन चाहेनन्। बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ। आजको बैठकमा स्थायी कमिटी र पोलिटब्युरो पनि टुंगो लगाउने तयारी छ।बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने, बुलेटिन प्रकाशन गर

सम्बन्धित सामग्री

कर्णालीको उपसभामुख आज चयन गरिने

सुर्खेत । कर्णाली प्रदेशसभाको उपसभामुख आज चयन गरिने भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले उपसभामुख चयनका लागि निर्वाचनको मिति बुधबार दिउँसो १ बजेका लागि तोकेको छ ।  कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम

सुदूरपश्चिममा सभामुख चयन आज

काठमाण्डाै - सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयन आज हुँदैछ । दिउँसो १ बजे चुनाव हुने प्रदेश सभा सचिवालयले जनाएको छ । सभामुख पदका लागि माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार हुनुहुन्छ ।  भण्डारीलाई माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदको समर्थन छ । रावललाई कांग्रेससँगै एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेका छन् । ५३ सदस्यीय प्रदेश सभामा सभामुखमा विजयी हुन कम्तीमा २७ मत ल्याउनुपर्छ । कांग्रेसका १९, माओवादी...

माओवादीले आज संसदीय दलको नेता चयन गर्ने

हेटौंडा : नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेता आज शुक्रबार चयन गर्ने भएको छ।काठमाडौंमा बिहान १० बजे बस्ने बैठकले प्रदेशको संसदीय दलको नेता चयन गर्ने भएको हो। दलका नेतामा ५ जनाले आकांक्षा देखाएका छन्। माओवादी केन्द्रबाट संसदीय दलको नेताका लागि यसअघि २०७४ मा दलको नेता भइसेकाका शालिकराम जम्कट्टेल, माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, युवराज दुलाल ‘शरद’,प्रदेशसभाको पूर्व उपसभामुख राधिका तामाङ र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा प्रत

जसपाले आज संसदीय दलको नेता चयन गर्ने

काठमाडौँ,१३ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आफ्नो संसदीय दलको नेता चयन गर्ने भएको छ । जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर अपराह्न २ देखि ३ः३० बजेसम्म मतदान हुने जसपा संसदीय दलको कार्यालयले जनाएको छ । मतदान […]

जसपाले आज संसदीय दलको नेता चयन गर्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आफ्नो संसदीय दलको नेता चयन गर्ने भएको छ । जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ता...

राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता चयन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) संसदीय दलको नेता चयन गर्ने भएको छ । प्रतिनिधि सभामा चौथो दल बनेको रास्वपाको साेमबार बस्ने बैठकले संसदीय दलको नेता चयन गर्ने भएकाे हाे । नवनिर्वाचित सांसदहरुलाई बधाई दिन बाेलाइएकाे बैठक अहिले केही बेरमा सुरू हुने भएकाे छ । बधाई कार्यक्रमपछि बस्ने बैठकले दलको नेता चयन […]

आज संसदीय दलको नेता चयन गर्दै रास्वपा

काठमाडौं : संसदको नवप्रवेशी राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार संसदीय दलको नेता चयन गर्दैछ । केही बेरमा बुढानीलकण्ठस्थित एक होटलमा बस्ने बैठकले सांसदलाई प्रशिक्षण दिनुका साथै संसदीय दलको नेता चयन गर्ने प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिए। ढकालले प्रारम्भिक चुनावमा सभापति रवि लामिछाने विजयी भएकाले उनलाई नै दलको नेता चयन गर्ने जानकारी दिए। केन्द्रीय समिति बैठकले प्रारम्भिक चुनावकै आधारमा दलको नेता चयन गर्न निर्देशन दिएको भन्दै ढकालले सोही बमोजिम संसदीय दलले निर्णय गर्ने जानकारी दि

हङकङमा आज नयाँ प्रशासककाे चयन हुँदै

काठमाडौं । हङकङमा आज (आइतबार) नयाँ प्रशासकको चयन हुनेभएकाे छ । क्यारी लामको कार्यकाल सकिएपछि उनको ठाउँमा जोन ली नयाँ प्रशासकको रुपमा चयन हुने लगभग निश्चित भएको हाे । ली एक मात्र उम्मेदवार रहेकाले उनी नयाँ प्रशासक बन्ने पक्का भएकाे छ । चीन सरकारले हङकङमाथिको पकड झन् कसिलो बनाउन ली लाई नयाँ प्रशासकको रुपमा ल्याउन […]

पाकिस्तानी संसदले आज नयाँ प्रधानमन्त्री चयन गर्दै

काठमाडौँ । पाकिस्तानी संसदले आज नयाँ प्रधानमन्त्री चयन गर्दै छ । इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि नयाँ प्रधानमन्त्री चयन गर्न लागिएको हो । नयाँ प्रधानमन्त्री चयनका लागि हिजो नै मनोनयन दर्ता भइसकेको छ । हालको सत्तारुढ पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)बाट शाह मोहमद कुरैशीको उम्मेदवारी दर्ता भएको छ। यस्तै विपक्षी गठबन्धनले शाहबाज सरिफलाई उम्मेदवार बनाएको […]

प्रेस सेन्टरले आज नयाँ नेतृत्व चयन गर्दै

काठमाडौं : प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दैछ।आगामी तीन वर्षे कार्यकालको लागि ३७ पदाधिकारीसहित १९९ जनाको केन्द्रीय समिति बनाउन लागेको हो। पदाधिकारी सहित केन्द्रीय समिति सदस्य सकेसम्म सहमतिमा चयन गर्ने प्रयास भइरहेको छ। अध्यक्षमा विष्णु सापकोटा बन्ने लगभग पक्का भएको छ भने अन्य पदमा पनि सहमतिको प्रयास भइरहेको छ। चितवनको भरतपुरमा जारी महाधिवेशनमा ८०० प्रतिनिधि सहभागी छन्। महाधिवेशनको हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर