काठमाडौं । हङकङमा आज (आइतबार) नयाँ प्रशासकको चयन हुनेभएकाे छ । क्यारी लामको कार्यकाल सकिएपछि उनको ठाउँमा जोन ली नयाँ प्रशासकको रुपमा चयन हुने लगभग निश्चित भएको हाे । ली एक मात्र उम्मेदवार रहेकाले उनी नयाँ प्रशासक बन्ने पक्का भएकाे छ । चीन सरकारले हङकङमाथिको पकड झन् कसिलो बनाउन ली लाई नयाँ प्रशासकको रुपमा ल्याउन […]