काठमाडौँ । पाँच मुलुकका गैर आवासीय राजदूतहरूले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन् । सिंगापुरका राजदूत सिमोन वङ वाइ कुएन, न्यूजिल्यान्डका राजदूत डेभिड ग्रेगोरी पाइन, होली सीका राजदूत मस्ट रेभिरेन्ड लियोपोल्डो गिरेल्ली, टर्कीका राजदूत फिरट सुनेल र रोमानियाकी डेनिला मारियाना सेजेनोभ तेनीले प्रमाणपत्र बुझाएका हुन् । राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरूमा राजदूतहरूले […]