अविरल वर्षाका कारण देशभर बाढी र पहिरोका कारण जनधनको क्षतिका घटना बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई २४ सै घण्टा आपतकालीन उपचारका लागि तयार रहन आग्रह गरेका छन् ।
अविरल वर्षाका कारण देशभर बाढी र पहिरोका कारण जनधनको क्षतिका घटना बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई २४ सै घण्टा आपतकालीन उपचारका लागि तयार रहन आग्रह गरेका छन् ।
काठमाडौं, १५ पुष । औषधि व्यवस्था विभागका तत्कालीन प्रमुख भरत भट्टराईले सरुवा भएको ठाउँमा नपुगी मन्त्रालयमा नै चलखेल गरिरहेको पाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियुक्त गरेका भट्टराईको राष्ट्रिय औषधि प्रयोगशालामा सरुवा भएको थियो । तर उनी सरुवा भएको स्थानमा नगई पुरानै ठाउँमा रहन चलखेल गर्दै आएको पाइएको […]
दिल्ली । सरकारले कोरोनाको सम्भावित तेस्रो लहरको चुनौतिसँग जुध्नेबारे तयारी अवस्थामा रहन मुलुकभरका अस्पताललाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित प्रेस ब्रिफिङमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले उक्त जानकारी दिएका हुन् । छिमेकी मुलुकमा ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिएको सन्दर्भमा नेपालले अपनाउनुपर्ने मापदण्ड र सतर्कता तथा पछिल्लो परिस्थितीबारे जानकारी दिन मन्त्री खतिवडाले ब्रिफिङमा बोेलेका थिए । उनले […]
स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले अब आउन सक्ने तेस्रो वेभको कोभिड महामारीलाई ध्यानमा राख्दै गम्भीरतापूर्वक पूर्व तयारीमा रहन निर्देशन दिएका छन् । शनिबार वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको अवलोकन गर्दै मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् । प्रधानमन्त्री केपी शर्माले आइतबार अस्पताल भवन उद्घाटन गर्ने पूर्वसन्ध्यामा निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले अब आउनसक्ने कोभिड महामारीको तेस्रो चरणको विश्लेषण गरी तत्काल सबै उपाय अवलम्बन गर्न आग्रह गरे । उनले भन
स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुुुरक्षित रहन आग्रह गरेका छन्।
स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले अाइतबार महोत्तरी जिल्लाका स्वास्थ्यकर्मीलाई २४ सै घण्टा बाढीपीडितको सेवामा रहन निर्देशन दिएका छन् । बाढीबाट ४० हजार घरपरिवार प्रभावित भएको जिल्लाको सदरमुकाम जलेश्वरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेर उनले यहाँका सबै स्वास्थ्यकर्मीलाई बाढीपीडितको उपचारमा २४सै घण्टा खट्न निर्देशन दिएका हुन् । मन्त्री पोखरेलले जिल्लाका बाढीपीडितका गाउँठाउँमा चिकित्सक र औषधिसहितको टोली पुगेर जनताको स्वास्थ्यको…