स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले अाइतबार महोत्तरी जिल्लाका स्वास्थ्यकर्मीलाई २४ सै घण्टा बाढीपीडितको सेवामा रहन निर्देशन दिएका छन् । बाढीबाट ४० हजार घरपरिवार प्रभावित भएको जिल्लाको सदरमुकाम जलेश्वरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेर उनले यहाँका सबै स्वास्थ्यकर्मीलाई बाढीपीडितको उपचारमा २४सै घण्टा खट्न निर्देशन दिएका हुन् । मन्त्री पोखरेलले जिल्लाका बाढीपीडितका गाउँठाउँमा चिकित्सक र औषधिसहितको टोली पुगेर जनताको स्वास्थ्यको…