तेस्रो लहरविरुद्ध देशभरका अस्पताललाई तयारी हालतमा रहन सरकारको निर्देशन (भिडिओ)

दिल्ली । सरकारले कोरोनाको सम्भावित तेस्रो लहरको चुनौतिसँग जुध्नेबारे तयारी अवस्थामा रहन मुलुकभरका अस्पताललाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित प्रेस ब्रिफिङमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले उक्त जानकारी दिएका हुन् । छिमेकी मुलुकमा ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिएको सन्दर्भमा नेपालले अपनाउनुपर्ने मापदण्ड र सतर्कता तथा पछिल्लो परिस्थितीबारे जानकारी दिन मन्त्री खतिवडाले ब्रिफिङमा बोेलेका थिए । उनले […]

सम्बन्धित सामग्री

रुकुमलाई केन्द्रित गरी हवाई उडान गर्न सरकारको निर्देशन

१८ कात्तिक, काठमाडौं । सरकारले नेपाल एयरलाइन्सलाई रुकुमपश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न र अन्य एयरलाइन्सहरुलाई स्ट्याण्डबाई अवस्थामा रहन निर्देशन दिएको छ । रुकुमपश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरुको राहत तथा उद्धारका लागि सहज होस् भनेर रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तको […]

विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न गृह मन्त्रीकाे निर्देशन

काठमाण्डौ – गृह मन्त्री बालकृष्ण खाणले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ ।  आज बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाणले विपद्को पूर्वतयारी गरेर सामना गर्नका लागि एकीकृत प्रयास गर्नु सरकारको दायित्व भएको बताउनुभएको हो । उहाँले प्राकृतिक विपद्का कारण सडकमा क्षति हुँदा जनधनको क्षति हुने, आवत–जावतमा अवरोध हुने र आर्थिक क्रियाकलापमा समेत गम्भीर क्षति पुग्ने भएकाले विपद् प्रतिकार्यका लागि पूर्वतयारीमा रहन सम्बन्ध...

बेलायतमा मंकीपक्स बढ्दो, यौन सम्पर्क नगर्न संक्रमितलाई सरकारको निर्देशन

काठमाडौँ- बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । योसँगै मंकीपक्सबाट संक्रमितको संख्या १७९ जना पुगेको बेलायतको स्वास्थ्य सुरक्षा निकाय (यूकेएचएसए) ले जनाएको छ । संक्रमण बढेसँग सरकारले नयाँ निर्देशिका जारी गरेको छ । जसअनुसार भाइरस भएका जो कोहीलाई यौन सम्पर्कबाट टाढा रहन सल्लाह दिइएको बीबीसीले जनाएको छ । सावधानीको रूपमा संक्रमणपछि आठ हप्तासम्म […]

बेलायतमा मंकीपक्स : यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । योसँगै मंकीपक्सबाट संक्रमितको संख्या १७९ जना पुगेको बेलायतको स्वास्थ्य सुरक्षा निकाय (यूकेएचएसए) ले जनाएको छ । संक्रमण बढेसँग सरकारले नयाँ निर्देशिका जारी गरेको छ । जसअनुसार भाइरस भएका जो कोहीलाई यौन सम्पर्कबाट टाढा रहन सल्लाह दिएको छ । सावधानीको रूपमा संक्रमणपछि आठ हप्तासम्म कन्डम प्रयोग गर्न भनिएको छ । संक्रमणको जोखिम न्यून रहेको तर, मानिसहरू नयाँ दाग वा घाउप्रति सर्तक हुनुपर्ने यूकेएचएसएले सुझाव दिएको छ ।स्कटल्यान्डमा चार, उत्तरी आयरल्

अस्पताललाई तयारी अवस्थामा रहन सरकारको निर्देशन

सरकारले कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र निर्देशक समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो निर्देशन दिएका हुन् ।

देशभर उच्च सुरक्षा सतर्कताका साथ सरकारको एमसिसी पास गर्ने तयारी

सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जसरी पनि संसद्बबाट अनुमोदन गराउने तयारी थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ।

भारतीय प्रधानमन्त्री मोदीले दिए मन्त्रीहरुलाई निर्देशन

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संघीय मन्त्री परिषद्को बैठकमा सरकारको सबै अङ्ग एकजुट र द्रूत रूपमा काम गरिरहेको बताएका छन् । कोभिड–१९ को दोस्रो लहरले पैदा गरेको अवस्थालाई सामना गर्न जनताको बीचमा पुगेर काम गर्न उनले बैठकमा उच्चपदस्थ कर्मचारी तथा मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।उनले मन्त्रीहरुलाई आ–आफ्नो क्षेत्रका मानिसहरुसँग सम्पर्कमा रहन, मद्दत गर्न र उनीहरूको सुझाव लिन पनि आग्रह गरेका छन् । प्रधानमन्त्री मोदीले स्थानीय स्तरमा समस्याहरु तुरुन्त पहिचान गरी सम्बोधन ग

देउवाद्वारा आन्दोलनका लागि तयार रहन महासमिति सदस्यहरूलाई निर्देशन

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम चाँडै सार्वजनिक गर्ने भन्दै त्यसका लागि तयार रहन महासमिति सदस्यहरूलाई निर्देशन दिएका छन्। राजधानी काठमाडौंमा जारी महासमिति बैठक समापन समारोहमा बोल्दै सभापति देउवाले ओली सरकारले गलत काम गरिरहेकाले सरकारको विरोधका लागि तयार रहन निर्...