केन्द्रीय समितिमा जनार्दनको प्रष्टीकरण- एसपीपीको राष्ट्रघात ओझेल पार्न बजेटको मुद्दा उठाइयो

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएको आरोप लागेर पद गुमाएका जनार्दन शर्माले स्टेट पार्टनरसीप प्रोग्राममा गरेको राष्ट्रघात ओझेल पार्नका लागि बजेटको विषय उठान गरेको दाबी गरेका छन् ।

सम्बन्धित सामग्री