मोरङ – कांग्रेस प्रतिनिधि सभासदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनले निरन्तरता पाउने बताएका छन्। सुनसरीको इनरुवा नगरपालिकामा आयोजित सडक शिलान्यास कार्यक्रममा नेता कार्कीले वर्तमान गठबन्धन सरकारले पूरा कार्यकाल सुखद रुपमा बिताउने उल्लेख गरे। यसक्रममा एमाले पूरै कार्यकालमा प्रतिपक्षमा बस्ने उनको भनाइ छ। उनले इनरुवा वडा नम्बर ४ को हनुमान चौकदेखी सीमावर्ती देवानगञ्ज […]