सुनसरी–४ बाट काँग्रेसका ज्ञानेन्द्र कार्की निर्वाचित

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसका उम्मेदवार एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित हुनुभएको छ । कार्कीले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार जगदिश प्रसाद कुसियैतलाई १ सय १२ मतान्तरले पराजित गर्नु भएको हो । कार्कीले ३० हजार ४ सय ८३ मत ल्याएर निर्वाचित हुनुभएको हो । एमाले उम्मेदवार […]

सम्बन्धित सामग्री

सुनसरी–४ मा ज्ञानेन्द्र कार्की विजयी

काठमाडौं, १५ मंसिर । सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की विजयी भएका छन्। सूचना तथा सञ्चारमन्त्री समेत रहेका कार्कीले ३० हजार ४८३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन्।

सुनसरी- ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की विजयी

माेरङ- सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बिहीबार इनरुवा नगरपालिकाको भगवती माविमा सम्पन्न मतगणनामा गठबन्धनतर्फबाट उम्मेदवार रहेका कार्कीले नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतलाई ११२ मतको अन्तरले पराजित गरेका हुन्। मतगणनाको सुरुवातबाटै कडा प्रतिस्पर्धा देखिएको यस क्षेत्रमा जित हात पारेका नेपाली कांग्रेसका नेता कार्कीले ३० हजार ४८३ […]

सुनसरी- ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की ८२ मतले पछाडि

माेरङ- सुनसरी- ४ मा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियत ८२ मतले अगाडि आएका छन्। जारी मतगणनाअनुसार कुसियतले २९ हजार ७९४ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्कीले २९ हजार ७१२ मत प्राप्त गरेका छन्। अब करिब १६ सय मत गन्न बाँकी छ।

सुनसरी ४ मा पछि परे ज्ञानेन्द्र कार्की, यस्तो छ पछिल्लो अपडेट

सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की पछि परेका छन् ।

सुनसरी ४ मा कांग्रेसका कार्की एमालेका कुसियैतभन्दा ५८ मतले अघि

काठमाडौँ- सुनसरी ४ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की र नेकपा एमालेका उम्मेदवार जगदिश कुसियैतबीचको प्रतिस्पर्धा रोचक बनेको छ । पछिल्लो मतपरिणामअनुसार कार्की कुसियैतभन्दा ५८ मतले अघि छन् । कार्कीले २७,४४० मत ल्याउँदा कुसियैतले २७,३८२ मत ल्याएका छन् । यसअघि सूचना तथा सञ्चार प्रविधिमन्त्री समेत रहेका कार्कीले मतगणनाका क्रममा धाँधली भएको भन्दै पुनः […]

मतगणना भैरहेको सुनसरी-४ मा कांग्रेसका ज्ञानेन्द्र कार्की ३ सय २८ मतले अगाडि

काठमाण्डाै – प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत अहिले मतगणना भैरहेको सुनसरी–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायमै छ । उहाँ प्रतिस्पर्धी नेकपा एमालेका जगदिशप्रसाद कुसियैत भन्दा ३ सय २८ मतले अगाडि हुनुहुन्छ । पछिल्लो विवरण अनुसार कार्कीले २६ हजार ५६३ र कुसियैतले २६ हजार २३५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

सुनसरी ४ मा मतगणना सुचारु गर्न बसेको सर्वदलीय बैठक निष्कर्षविहिन

काठमाडौं, ११ मंसिर । सुनसरी–४ मा शनिबारबाट स्थगित भएको मतगणना सुचारु गर्न बसेको सर्वदलिय बैठक बिना निष्कर्ष टुंगिएको छ । स्थगित मतगणना सुचारु गर्ने बारे छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बसको थियो । मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षा निकायका प्रमुख र उम्मेदवारहरु बैठकमा सहभागी थिए । सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की र […]

सुनसरी ४ मा मतगणना सुचारु गर्न सर्वदलीय बैठक सुरु

काठमाडौं, ११ मंसिर । सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की उम्मेदवार रहेको सुनसरी–४ मा शनिबारबाट स्थगित भएको मतगणना सुचारु गर्नका लागि सर्वदलिय बैठक सुरु भएको छ । स्थगित मतगणना सुचारु गर्ने बारे छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षा निकायका प्रमुख र उम्मेदवारहरु बैठकमा सहभागी छन् । सूचना […]

सुनसरी ४ मा मतगनणा स्थगित

धरान । सुनसरी क्षेत्र नम्बर ४ को मतगनणा स्थगित भएको छ । मतगणनामा घटिएका कर्मचारीले नेपाली कांग्रेसको मत एमालेको पक्षमा गनणा गरेको भन्दै कांग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको हो । मत गनणा भैरहेको अवस्थामा ससरकारका सञ्चारमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की एमालेका केन्द्रीय सदस्य जगदिश कुसियतबीच कडा प्रतिस्पर्धा भइरहेको शवस्थामा निर्वाचन आयोगका कर्मचारीले […]

सुनसरी-४ बाट सञ्चारमन्त्री कार्की सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सुनसरी-४ बाट सर्वसम्मत सिफारिस भएका छन् । कांग्रेस  सुनसरी ४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचन कार्यसमितिले कार्कीको सर्वसम्मत सिफारिस गरेको हो ।मन्त्री कार्कीले भने, ‘सुनसरी-४ बाट मेरो नाम सर्वसम्मत सिफारिस भएको छ ।’ ०७४ को निर्वाचनमा बाम गठबन्धनका बाबजुद कार्की कांग्रेसका २३ जना मध्ये सर्वाधिक मतानन्तरले विजयी भएका थिए । कार्कीले वाम गठबन्धनका उम्मेदवार रमेश श्रेष्ठलाई ६ हजार ५९७