आइपिएल क्रिकेट : शीर्ष स्थानमा उक्लिँदै गुजरात प्लेअफमा प्रवेश, लखनउ दोस्रो स्थानमा झर्‍यो

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा गुजरात टाइटन्स प्लेअफमा प्रवेश गरेको छ। गएराति पुनेमा लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुग्ने लिगको पहिलो टिम बनेको हो। गुजरात अंकतालिमा शीर्ष स्थानमा पनि उक्लिएको छ। गुजरातले दिएको १४५ रनको लक्ष्य पछ्याएको लखनउ १३.५ ओभरमा अलआउट हुँदै ८२ रनमा समेटियो। लखनउका दीपक होडाले २७ […]