एजेन्सी । हाइटीमा शक्तिशाली भूकम्प जाँदा तीनसय भन्दा बढीकाे मृत्यु भएको छ भने २ हजार भन्दा बढी घाइते भएका छन् । भूकम्पबाट मानिसहरुका घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन् । स्थानीय समय अनुसार शनिबार बिहान हाइटीमा ७.२ म्याग्निच्युटको भूकम्प गएको थियो । यसको इपिसेन्टर सेन्ट-लुइस दुसुद भन्ने स्थानभन्दा १२ किलोमिटर टाढा रहेको अमेरिकन जिओलोजिकल […]
The post हाइटीमा ७.२ म्याग्निच्युटकाे भूकम्प appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.