बाँसको भर्‍याङ र फड्केबाट मनाङ यात्रा !

मनाङ : मनाङ जोड्ने एउटै बाटो हो बेंसीसहर-चामे सडक। लमजुङस्थित घोप्टेखोलाले सडक बगाएपछि अहिले यो सडकखण्डमा सवारी आवागमन ठप्प छ। मानिस आउजाउ गर्न स्थानीयले ढुंगामा काँटी ठोकेर उत्तिसको काठ तेर्स्याएका छन्। कहिलेकाहीँ बाँसको भर्‍याङ बनाएर वारपार गर्ने गरिएको छ। त्यही भर्‍याङ पनि बाढीले बगाउने गरेको...

सम्बन्धित सामग्री

झोलुंगे पुल चढ्न भर्‍याङ !

यात्रुहरूलाई वारपार गर्न सहज होस् भनेर खोला/नदीमा पुल निर्माण गरिन्छ । तर रूपन्देहीको मर्चवारस्थित कोटहीमाई गाउँपालिका–२ स्थित तिनाउ खोलामा बनाइएको झोलुंगे पुलले भने यात्रीहरूलाई राहतको भन्दा बढी सास्ती दिइरहेको छ । झोलुंगे पुलले यात्रा त छोट्याएको छ तर यसले दुर्घटनाको जोखिम पनि उत्तिकै बढाइरहेको छ ।

जोखिमपूर्ण यात्रा कहिलेसम्म ?

असोज १९ देखिको अविरल वर्षाले झोलुंगे पुल क्षतिग्रस्त भएपछि स्थानीयले नदी तर्न पुलको बीचमा बनाएको काठको भर्‍याङ चार महिना बितिसक्दा पनि मर्मत हुन सकेको छैन।...

पुल चढ्न भर्‍याङ

काठमाडौं । अस्थायी सडक बाढीले बगाएपछि यात्रुहरु निर्माणाधीन पुलमा भर्‍याङ हालेर बागमती खोला वारपार गर्न बाध्य छन् । मकवानपुरको बागमती र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका जोड्न उक्त पुलसम्म पुग्ने अस्वथायी सडक एक महिनाअघिको बाढीले बगाएको थियो । लामो समयदेखि जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीयले यो वर्खामा सहजै यात्रा गर्न पाउने आशा गरेका थिए । तर, यो […]

सर्वोच्च अदालतलाई भर्‍याङ वा पाठशाला नबनाऔं

न्यायपालिकाको जटिल यात्रा बल्ल शुरु भएको छ । घटनाक्रमहरूले यात्राको शुरुवातमा राम्रा लक्षणहरूको परिदृश्य देखाइरहेको छैन । संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई गरेको सिफारिशलाई संसदीय सुनुवाइ समितिले अनुमोदन नगरेपछि विभिन्न कोणबाट थुप्रै बहसहरू आएका छन् । बहसहरूमा न्यायाधीशका शुरु नियुक्ति, आचरण, क्षमता र कार्यशैली ठीक भएन, विगतमा कसैलाई पाखा लगाउनेलाई …