सर्वोच्च अदालतलाई भर्‍याङ वा पाठशाला नबनाऔं

न्यायपालिकाको जटिल यात्रा बल्ल शुरु भएको छ । घटनाक्रमहरूले यात्राको शुरुवातमा राम्रा लक्षणहरूको परिदृश्य देखाइरहेको छैन । संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई गरेको सिफारिशलाई संसदीय सुनुवाइ समितिले अनुमोदन नगरेपछि विभिन्न कोणबाट थुप्रै बहसहरू आएका छन् । बहसहरूमा न्यायाधीशका शुरु नियुक्ति, आचरण, क्षमता र कार्यशैली ठीक भएन, विगतमा कसैलाई पाखा लगाउनेलाई …