काठमाडौं, २४ फागुन । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले देशलाई द्वन्द्वको आगोमा होमेर रोटी सेक्न मन पराउने शक्तिहरूको विरुद्ध सङ्घर्ष गर्न तयार रहेको स्पष्ट पारेको छ । आफ्नो माउ पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध अदालतमा मुद्दा परेपछि अनेरास्ववियु (क्रान्तिकारी) ले आज विज्ञप्ती निकालेर षड्यन्त्रको विरुद्धमा कडा कदम चाल्ने चेतावनी दिएको […]