अनेरास्ववियू (क्रान्तिकारी) को नारा : गृहमन्त्रीको राजीनामा माग्ने प्रतिपक्ष भ्रष्ट छ (फोटोफिचर)

काठमाडौं, ७ साउन । नेकपा (माओवादी केन्द्र) को भातृ संस्था अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सरकारले राम्रो काम गरेको भन्दै बृहत्त नागरिक हस्ताक्षर अभियान सुरु गरेको छ। ‘सुशासनमा प्रचढड सरकारको सरोकार, भ्रष्टाचारविरुद्ध नागरिक हस्ताक्षर’ नारा दिएर अनेरास्ववियु (क्रान्तिकारी) ले भ्रष्टाचारविरुद्ध सकरारको अभियानमा समर्थनका लागि बृहत्त हस्ताक्षर अभियान सुरु गरेको अध्यक्ष पञ्चा सिंहले जानकारी […]

सम्बन्धित सामग्री

माइतीघरमा एमसीसीविरुद्ध अखिल क्रान्तिकारीको विरोध प्रदर्शन (फोटोफिचर)

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)का कार्यकर्ताहरूले आज पनि एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेका छन् । राजधानीको माइतीघर मण्डलमा भएको विरोध प्रदर्शनमा उनीहरुले एमसीसी र प्रहरी दमनविरुद्ध चर्को आक्रोश पोखेका छन् ।अनेरास्ववियु क्रान्तिकारी उपत्यका विशेष प्रदेश समितिको आयोजनामा भएको विरोध प्रदर्शनमा उनीहरुले अमेरिकी साम्राज्यवाद मुर्दावाद, प्रहरी दमन मुर्दावाद, देश बेच्न पाइँदैन लगायतका नारा लगाएका थिए । विरोध प्रदर्शनमा यसअघि भएकाहरु पनि पट्टी बाँधेर स