रसुवा । रसुवाको उतरगया गाउँपालिकाभित्रका कृषकको जीविकोपार्जनलाई बढावा दिन आलुको बिउ वितरण शुरू गरिएको छ । उतरगया गाउँपालिकाले ५० प्रतिशत अनुदानमा तिरू, गोगने, करूम्राङ, शुरूचेतका किसानलाई आलुको बिउ वितरण शुरू गरेको हो । वडा नम्बर १ तिरूमा एक कार्यक्रम गरी पालिका प्रमुख उपेन्द्र लम्सालले ७० जना किसानलाई आलुको बिउ वितरण गर्नुभएको हो । प्रति किसान […]