गाउँपालिकाद्वारा अनुदानमा किसानलाई आलुको बिउ वितरण

रसुवाको उत्तरगया गाउँपालिकाले किसानहरुलाई अनुदानमा आलुको बिउ उपलब्ध गराउन सुरु गरेको छ। आलुखेतीलाई व्यावसायिक बनाई जीवन निर्वाहमा सघाउ पुर्याउन गाउँपालिकाले किसानहरुलाई आलुको बिउ उपलब्ध गराउन सुरु गरेको हो। गाउँपालिकाले शनिबारदेखि ५०...

सम्बन्धित सामग्री

किसानलाई आत्मनिर्भर बनाउन आलुको बिउ वितरण

पाल्पा । रिब्दीकोट गाउँपालिकाले व्यवसायिक रुपमा आलु खेती गरेर पालिकाभित्रका किसानलाई आत्मनिर्भर बनाउन पहिलो प्रयास स्वरुप किसानलाई अनुदानको आलुको बिउ वितरण गरेको छ । गाउँपालिकाले १५ दिने सूचना निकालेर मागको आधारमा किसानलाई ७० हजार किलो आलु वितरण गरेको छ । यो आलु ५० प्रतिशत अनुदानमा बितरण गरिएको गाउँपालिकाका अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो । कृषिमार्फत […]

किसानलाई आलुको बिउ वितरण

रसुवा । रसुवाको उतरगया गाउँपालिकाभित्रका कृषकको जीविकोपार्जनलाई बढावा दिन आलुको बिउ वितरण शुरू गरिएको छ । उतरगया गाउँपालिकाले ५० प्रतिशत अनुदानमा तिरू, गोगने, करूम्राङ, शुरूचेतका किसानलाई आलुको बिउ वितरण शुरू गरेको हो । वडा नम्बर १ तिरूमा एक कार्यक्रम गरी पालिका प्रमुख उपेन्द्र लम्सालले ७० जना किसानलाई आलुको बिउ वितरण गर्नुभएको हो । प्रति किसान […]

रसुवाको उत्तरगया गाउँपालिकाद्वारा किसानलाई आलुको बिउ वितरण

रसुवाको उत्तरगया गाउँपालिकाले किसानहरूलाई आलुको बिउ उपलब्ध गराउन सुरु गरेको छ । आलु खेतीलाई व्यावसायिक बनाई जीवन निर्वाहमा सघाउ पुर्‍याउन गाउँपालिकाले किसानहरूलाई आलुको बिउ उपलब्ध गराउन सुरु गरेको हो ।गाउँपालिकाले शनिबारदेखि ५० प्रतिशत अनुदानमा गाउँपालिकाको तिरु, गोगने, करुम्राङ, सुरुचेतका किसानलाई आलुको बिउ वितरण गर्न सुरु गरेको छ । शनिबार गाउँपालिकाको वडा नम्बर १ तिरुमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले ७० जना किसानलाई आलुको बिउँ वितरण गरेका छन् । प्रति

बन्दीपुरका किसानलाई आलु बिउ वितरण

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बिउ वितरण गरेको छ । विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी ९ हजार ३०० किलोग्राम आलु बिउ वितरण गरिएको हो ।      गाउँपालिकाले एमएस ४२ नीलो र गजुरी रातो उन्नत जातका आलुको बिउ वितरण गरिएको जनाएको छ । विभिन्न व्यावसायिक संस्थामा आबद्ध किसानलाई ५ हजार ३०० र समूह र सहकारीमा आबद्ध किसानलाई ४ हजार किलोग्राम आलुको बिउ वितरण गरिएको हो । प्रतिकिलो ५४ रुपैयाँ पर्ने आलुको बिउमा गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए ।      गाउँपालिकाभित्रका किसानलाई आवश्यक पर्ने आलुको बिउका लागि सूचना प्रकाशित गरी मागअनुसार बिउ मगाएर वितरण गरिएको गाउँपालिका कार्यालयले बताएको छ ।      गाउँपालिकाका किसानलाई तरकारी खेतीतर्फ आकर्षित गरी आत्मनिर्भर बनाउनुका साथै उनीहरूको आयआर्जन सबल बनाउने प्रयास गर्दै पालिका अध्यक्ष पूर्णसिं थापाले बताए ।      किसानलाई अनुदान, उन्नत बिउ, कृषियन्त्रमा समेत सहयोग गर्दै आएको उनको भनाइ छ । किसानका लागि अनुदानका कार्यक्रम ल्याएपछि थप उत्साहित भएर कृषि पेसामा लाग्न थालेको उनले बताए । गाउँपालिकाभित्रका किसानलाई बाख्रा, कुखुरा, फलफूल तरकारी, दुग्ध उत्पादनलगायत क्षेत्रमा अनुदान प्रदान गरेर उत्प्रेरणा जगाउने कामसमेत गाउँपालिकाले सुरु गरिसकेको छ । रासस