दोलखाको मेलुङ गाउँपालिकामा किसानलाई हाते ट्याक्टर र आलुको बिउ वितरण

दोलखा- आलुखेती र उत्पादनको हिसाबले उर्वरभूमि मानिने दोलखाको मेलुङ गाउँपालिकाले वडा नम्बर ३ का स्थानीय किसानलाई हाते ट्याक्टर तथा उन्नत जातको आलुको बिउ वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर ३ का किसानलाई पालिका अध्यक्ष हिराकुमार थोकरको उपस्थितिमा कृषि सामाग्री वितरण गरेको हो । गाउँपालिकाले आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत बागमती प्रदेशको अनुदान सहयोगमा वडा नम्बर ३ […]